सोमवार, असार ११ गते, २०७५
बुधवार, २०७४ पुस ११ गते ०९:४७

अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फकर्ने अवसर दिएको मलेसिया सरकारको समयावधी भित्र आफ्ना मुलुकका कामदारलाई नेपाल फर्कन सहयोग गरेका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले आफुमाथि लागेको आरोपको खण्डन गर्दै गलत प्रचारप्रति रोष प्रकट गरेका छन् ।  
 
गैरकानुनी कामदारहरुलाई धेरै प्रयत्न र उपाय गरी नेपाल फर्काईएकोमा उनीहरुकै नाम लिएर आफुहरुको चरित्रहत्या गर्ने प्रयत्न भएको भन्दै अध्यक्ष न्यौपानेले भने ‘हामीले अनेकौ प्रयत्न गरेर अवैधानिक साथीहरुलाई स्वदेश फर्कायौ, तर पीडितको हवाला दिदै चरित्रहत्या गर्ने प्रयास भयो यसबाट हामी दुःखी भएपनि हामी आफ्ना कामबाट पछि हटने छैनौ ।’
 
आफु र आफु सम्वद्ध कम्पनीलाई आक्षेप लगाइएको भन्दै अध्यक्ष न्यौपानेले साचो कुरा नबुझि हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरे । स्वदेश फर्कने कामदारलाई हवाई टिकट देखि लिएर सम्पूर्ण प्रक्रियामा सघाएको एनआरएनए र आफुलाई मुछेकोमा आपत्ति जनाउदै अध्यक्ष न्यौपानेले सबै प्रमाणहरु सम्वन्धित कम्पनीमा रहेको जनाउदै कोहि पीडित भए उजुरी गर्न आग्रह गर्दै बेवफुक चरित्रहत्यामा नलाग्न चुनौती दिए । 

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
326.   पोर्चुगलमा एनआरएन महिला फोरम गठन
327.   एनआरएन भवनको लागि एनआरएनए एनसीसी यूएईबाट २ लाख सहयोग
328.   एनआरएन कतारका कानूनी सल्लाहकार मियाँ कतारको गृह मन्त्रालयबाट सम्मानित
329.   आर्थिक कुटनीतिमा सरकार-एनआरएनबीच हात्तेमालो अभियान आरम्भ
330.   एनआरएन कतार र अलअरबी स्पोर्टस् क्लवबीच सहकार्य
331.   श्रम सम्झौता नगरेसम्म प्रतिवन्ध नखोल्न एनआरएन कुवेतको माग
332.   एनआरएन कतारद्धारा फुटबल टोलीलाई सम्मान
333.   सामूदायिक भवन निर्माणमा एनआरएनए उपाध्यक्ष कार्कीको १ लाख सहयोग
334.   एनआरएन दिवस सम्पन्न
335.   विविध कार्यक्रम गरि ‘एनआरएन डे’ मनाइदै
336.   सुनकोशी पीडितको आँखामा देखियो शिक्षाको किरण
337.   श्रममन्त्रीलाई एनआरएन ओमानको ज्ञापन पत्र
338.   मध्यपश्चिमका बाढी पीडितलाई एनआरएनको २३ लाख सहयोग
339.   एनआरएन ‘डे’ को अवसरमा साताव्यापी कार्यक्रम
340.   बिद्यालय भवन बनाउन एनआरएन अध्यक्ष घलेद्वारा ५० लाख सहयोग
341.   एनआरएनको क्षेत्रीय सम्मेलन सम्पन्न
342.   एनआरएन उपाध्यक्ष भट्टको पैसा कमाउने दाउ
343.   अलपत्र कामदारको उद्दार र राहतका लागि एनआरएनए र पौरखीवीच सम्झौता
344.   एनआरएन कतारले तीज मनायो
345.   कतारमा ‘एनआरएन कप फुटवल २०१४’ हुदै
346.   एनआरएनए भवन निर्माणका लागि अमेरिकामा २१ लाख संकलन
347.   एनआरएनए क्यानाडाको सातौ सम्मेलन भ्यान्कुभरमा सम्पन्न
348.   एनआरएनको प्राकृतिक प्रकोप पीडितको राहत र उद्धारको अपिल
349.   परराष्ट्र र वैदेशिक रोजगारका विषयमा एनआरएनको चासो
350.   एनआरएन भवन निर्माणका लागि अष्ट्रेलियाबाट झन्डै २ करोड संकलन
Results 407: You are at page 14 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media