सोमवार, असार ११ गते, २०७५
बुधवार, २०७४ पुस ११ गते ०९:४७

अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फकर्ने अवसर दिएको मलेसिया सरकारको समयावधी भित्र आफ्ना मुलुकका कामदारलाई नेपाल फर्कन सहयोग गरेका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले आफुमाथि लागेको आरोपको खण्डन गर्दै गलत प्रचारप्रति रोष प्रकट गरेका छन् ।  
 
गैरकानुनी कामदारहरुलाई धेरै प्रयत्न र उपाय गरी नेपाल फर्काईएकोमा उनीहरुकै नाम लिएर आफुहरुको चरित्रहत्या गर्ने प्रयत्न भएको भन्दै अध्यक्ष न्यौपानेले भने ‘हामीले अनेकौ प्रयत्न गरेर अवैधानिक साथीहरुलाई स्वदेश फर्कायौ, तर पीडितको हवाला दिदै चरित्रहत्या गर्ने प्रयास भयो यसबाट हामी दुःखी भएपनि हामी आफ्ना कामबाट पछि हटने छैनौ ।’
 
आफु र आफु सम्वद्ध कम्पनीलाई आक्षेप लगाइएको भन्दै अध्यक्ष न्यौपानेले साचो कुरा नबुझि हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरे । स्वदेश फर्कने कामदारलाई हवाई टिकट देखि लिएर सम्पूर्ण प्रक्रियामा सघाएको एनआरएनए र आफुलाई मुछेकोमा आपत्ति जनाउदै अध्यक्ष न्यौपानेले सबै प्रमाणहरु सम्वन्धित कम्पनीमा रहेको जनाउदै कोहि पीडित भए उजुरी गर्न आग्रह गर्दै बेवफुक चरित्रहत्यामा नलाग्न चुनौती दिए । 

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
301.   एनआरएनए नाइजेरियाको अध्यक्षमा कर्ण
302.   एनआरएनको पहिलो चरणको राहत कार्यक्रम ओखलढुंगा पुगेर टुंगियो
303.   श्रेष्ठको १५ लाखको राहत बाग्लुङका भुकम्पपीडितलाई
304.   एनआरएन ओमानले आकस्मिक सहयोग स्वरुप १२ लाख पठायो
305.   एनसीसी कतारद्वारा श्रद्धान्जली सभा आयोजना
306.   एक हजार घर बनाइदिने एनआरएनएको घोषणा
307.   गोर्खा, लम्जुङ्ग र काभ्रेका भूकम्प पिडितलाई एनआरएन राहत प्याकेज
308.   भुकम्प पिडीतलाई राहत बितरण गर्न एनआरएन टोली सिन्धुपाल्चोकतर्फ
309.   सामाजिक कार्यमा एनआरएन शर्मा र नायिका थापा
310.   गैरआवासीय नेपालीको लगानीमा म्यादीमा बृद्धाश्रम निर्माण
311.   एनआरएन कतारकी सदस्य दाहालको काठमाडौमा सडक दुर्घटनामा निधन
312.   पत्रकार महासंघ चितवनलाई एनआरएन कतारका सल्लाहकार शर्माद्धारा आर्थिक सहयोग
313.   प्रधानमन्त्रीबाट एनआरएन भवनको शिलान्यास
314.   गुरुङ अष्ट्रेलियाकी आठौं धनी महिला
315.   वैदेशिक रोजगारबाट फर्किएका महिलालाई उद्यमी बनाउन जोड
316.   मोरङको क्लवलाई एनआरएनए उपाध्यक्ष कार्कीको सहयोग
317.   एनआरएन भवनका लागि जापानबाट ७२ लाख संकलन
318.   एनआरएन भवन निर्माणका लागि मलेसियामा ४६ लाख संकलन
319.   एनआरएन कतारका सल्लाहकार शर्माद्धारा चितवनका स्कुल तथा मन्दिरलाई सहयोग
320.   नौ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै एनआरएनको ओसियाना क्षेत्रीय वैठक सम्पन्न
321.   एनआरएन अध्यक्ष शेष घलेद्धारा १ अर्वको परोपकारी कोषको घोषणा
322.   एनआरएनए एनसीसी कतारको शुभकामना आदान प्रदान कार्यक्रम
323.   एनआरएन कुवेतद्धारा नबनियुक्त राजदुत हमालको स्वागत तथा कार्यवाहक राजदुत भट्टराईको विदाई
324.   बोर्ड र एनआरएनले अत्याधुनिक सुचना केन्द्र स्थापना गर्ने
325.   एनआरएन कतारको १२ औं स्थापना दिवस सम्पन्न
Results 407: You are at page 13 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media