बुधवार, माघ ०३ गते, २०७४
बुधवार, २०७४ पुस ११ गते ०९:४७

अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फकर्ने अवसर दिएको मलेसिया सरकारको समयावधी भित्र आफ्ना मुलुकका कामदारलाई नेपाल फर्कन सहयोग गरेका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले आफुमाथि लागेको आरोपको खण्डन गर्दै गलत प्रचारप्रति रोष प्रकट गरेका छन् ।  
 
गैरकानुनी कामदारहरुलाई धेरै प्रयत्न र उपाय गरी नेपाल फर्काईएकोमा उनीहरुकै नाम लिएर आफुहरुको चरित्रहत्या गर्ने प्रयत्न भएको भन्दै अध्यक्ष न्यौपानेले भने ‘हामीले अनेकौ प्रयत्न गरेर अवैधानिक साथीहरुलाई स्वदेश फर्कायौ, तर पीडितको हवाला दिदै चरित्रहत्या गर्ने प्रयास भयो यसबाट हामी दुःखी भएपनि हामी आफ्ना कामबाट पछि हटने छैनौ ।’
 
आफु र आफु सम्वद्ध कम्पनीलाई आक्षेप लगाइएको भन्दै अध्यक्ष न्यौपानेले साचो कुरा नबुझि हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरे । स्वदेश फर्कने कामदारलाई हवाई टिकट देखि लिएर सम्पूर्ण प्रक्रियामा सघाएको एनआरएनए र आफुलाई मुछेकोमा आपत्ति जनाउदै अध्यक्ष न्यौपानेले सबै प्रमाणहरु सम्वन्धित कम्पनीमा रहेको जनाउदै कोहि पीडित भए उजुरी गर्न आग्रह गर्दै बेवफुक चरित्रहत्यामा नलाग्न चुनौती दिए । 

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
226.   एनआरएनए उपाध्यक्षमा ६ जनाको चर्को भिडन्त
227.   एनआरएनए कोषाध्यक्षमा हङकङबाट गुरुङको उम्मेदवारी
228.   एनआरएनए नेतृत्वमा ‘वन परशन, वन टर्म, वन पोजिसन : रतन झा
229.   एनआरएनए सचिवमा धरम के.सीद्वारा उम्मेदवारी घोषणा
230.   एनआरएनए उपाध्यक्षमा कुमार पन्तको उम्मेदवारी
231.   मध्यपूर्व मैत्री एनआरएनए एकता मेरो अभियान : सापकोटा
232.   एनआरएन अध्यक्षमा पुनः शेष घलेको उम्मेदवारी
233.   एनआरएनए कोषाध्यक्षमा अमेरिकाबाट शिवाकोटीको उम्मेदवारी
234.   गल्फ संयोजकका लागि तयार भएर आएको हुँ : शर्मा
235.   एनआरएनए सल्लाहकार भाटको उपाध्यक्षमा उम्मेदवारी (घोषणापत्र जस्ताको तस्तै)
236.   मध्यपूर्वी संयोजकमा शर्माको उम्मेदवारी (घोषणापत्र सहित)
237.   एनआरएनए बिश्व सम्मेलनको तयारी तीब्र
238.   एनआरएन युवा संयोजकमा फ्रान्सबाट अर्यालको उम्मेद्‍वारी घोषणा
239.   भूकम्प पीडितका लागि घर निर्माणका लागि छिटो अनुमति दिन एनआरएनद्वारा सरकारसंग माग
240.   एनआरएनए युएईमा कार्की
241.   मध्यपूर्वी संयोजकमा शर्माको उम्मेदवारी
242.   एनआरएनए युएईको छैटौ महाधिवेशन शुरु
243.   एनआरएनएको कोषाध्यक्षमा हिक्मत थापाको उम्मेदवारी घोषणा
244.   एनआरएनए युएईका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक
245.   एनआरएनए अध्यक्षमा कार्कीको उम्मेदवारी घोषणा (घोषणापत्रसहित)
246.   एनआरएन बेल्जियमको अध्यक्षमा गौतम
247.   एनआरएनए अभियन्ताहरुलाई वाईपास गर्दै घले
248.   एनआरएनए सचिवमा केसी र युवा संयोजकमा गिरीको उम्मेदवारी
249.   एनआरएन रोमानियाको अध्यक्षमा पोखरेलकै निरन्तरता
250.   एनआरएनए महासचिवमा केसी र सचिवमा श्रेष्ठको उम्मेदवारी
Results 380: You are at page 10 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media