बुधवार, माघ ०३ गते, २०७४
सोमवार, २०७४ पुस १० गते २३:२८

क्रिश्चियन धर्मका संस्थापक येसु ख्रिस्टको जन्मजयन्तीका अवसरमा सोमबार देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस मनाइँदैछ । 
यस अवसरमा येसुको शिक्षा एवम् उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । यस अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघले राष्ट्रिय सभागृहमा ख्रीष्टमस महोत्सव आयोजना गरेको छ ।
 
डिसेम्बर २५, अर्थात क्रिसमस डे नेपालमा पनि पछिल्ला वर्षमा धुमधामले मनाउने चलन बढेको छ । क्रिस्चियनले मात्र नभई सबैले यस दिनलाई पर्वको रुपमा मनाउँछन् ।
 
खासगरी युवायुवती क्रिसमस इभ र क्रिसमस डे मनाउँछन् । क्रिसमसका उपलक्ष्यमा काठमाडौँको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थलमा विशेष महोत्सव हुने गरेको छ । क्रिसमस ट्रि लगायतको सजावटले बजार र ठूला व्यापारिक स्थलमा आकर्षण थपिने गर्छ ।
 
यो पर्व मनाउन सरकारले विसं २०६४ देखि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिन थालेको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
2.   सुरक्षित घर अभियान सुरु
3.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
4.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
5.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
6.   अदालतको अपहेलना गरेको अभियोगमा डा. केसी पक्राउ
7.   चिसो अझै बढ्न सक्ने
8.   नाकामा अध्यागमन कार्यालय राख्ने तयारी
9.   ५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल
10.   फेरि इन्धनको मूल्य बढ्यो
11.   अन्तर्राष्ट्रिय हवाई यात्रु ९.६३ प्रतिशत बढे
12.   संसद् भवन भाडामात्र एक अर्ब ६८ करोड
13.   राष्ट्रपतिबाट राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण
14.   नेपालीकरणका नाममा लाइसेन्स बिक्री
15.   पशुपति मन्दिर परिसरमा सवारी साधन प्रवेशमा रोक
16.   आज क्रिसमस मनाइँदै, सरकारले दियो सार्वजनिक विदा
17.   स्थानीय तहमा अझै पुगेनन् कर्मचारी, सेवा प्रवाहमा समस्या
18.   एक लाख भूकम्पपीडितले दोस्रो किस्ता बुझे
19.   मंगलबारदेखि लागू हुने गरी बढ्यो हवाई भाडा
20.   मतगणना जारी, पूर्वमन्त्री गुरुङ पराजित
21.   निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द
22.   ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा सहित आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
23.   महासंघको साधारण सभामा ३ संचारकर्मी सम्मानित
24.   धुलोमुक्त बनाउन काठमाडौंको सडकमा ब्रुमर
25.   तारा एयरको विमान हुम्लाको सिमकोटमा दुर्घटना, पाइलटसहित ५ घाइते
Results 631: You are at page 1 of 26
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media