आइतवार, बैशाख ०९ गते, २०७५
सोमवार, २०७४ पुस ०९ गते ०१:००

 
पत्रकार तथा गीतकार रवि रोषीको नयाँ गीत 'डाँडा पारी घाम' को म्युजिक भिडियो सार्वजनिक भएको छ । विगत डेढ दशकदेखि मुलुक बाहिर रहेर पत्रकारिता गर्दै आएका रवि रोषी लिखित गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
 
उदयमान गायक सिडी विजय अधिकारीको स्वर रहेको गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो । गीतलाई संगीतकार बसन्त सापकोटाले संगीत दिएका छन् भने साहस शाक्यले संगीत संयोजन गरेका छन् ।
 
आफ्ना सृजनामा विम्व र प्रतिकहरुको समुचित प्रयोग गर्न खप्पिस रोषीले यो गीत पनि प्रतिकात्मक शैलीमा लेखेका छन् भने अडियोको हिसावले हेर्दा गीतमा शव्द,संगीत र स्वरको सुन्दर समिश्रण देखिन्छ ।
 
गौरव गिरीको निर्देशन,रामेश्वर हुमागाईको छायाङ्कन र सुरेश राउतक‍ो सम्पादन रहेको गीतको भिडियोमा अनु पराजुली र नविन आचार्य कलाकारको रुपमा रहेका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
151.   समयसँगै देश दौडाहामा
152.   कलाकार उठाएर भोट बढाउने मेसोमा दलहरु
153.   मापसेको कक्षापछि दीपकले लाइसेन्स लिए, डीआईजीलाई ‘तीतो सत्य’मा निमन्त्रणा
154.   नम्रताले खोलिन नयाँ प्रेमिको रहस्य
155.   प्रहरीले झुक्यायो : दिपकराज गिरी
156.   अनमोलले फिल्म खेल्छ, म राजनीति गर्छु:केसी
157.   यौनकाण्डमा मुछिएका भारतीय बाबाहरु
Results 157: You are at page 7 of 7
First Prev 1 2 3 4 5 6 7

Powered By : Unitech Media