सोमवार, असार ११ गते, २०७५
सोमवार, २०७४ पुस ०९ गते ०१:००

 
पत्रकार तथा गीतकार रवि रोषीको नयाँ गीत 'डाँडा पारी घाम' को म्युजिक भिडियो सार्वजनिक भएको छ । विगत डेढ दशकदेखि मुलुक बाहिर रहेर पत्रकारिता गर्दै आएका रवि रोषी लिखित गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
 
उदयमान गायक सिडी विजय अधिकारीको स्वर रहेको गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो । गीतलाई संगीतकार बसन्त सापकोटाले संगीत दिएका छन् भने साहस शाक्यले संगीत संयोजन गरेका छन् ।
 
आफ्ना सृजनामा विम्व र प्रतिकहरुको समुचित प्रयोग गर्न खप्पिस रोषीले यो गीत पनि प्रतिकात्मक शैलीमा लेखेका छन् भने अडियोको हिसावले हेर्दा गीतमा शव्द,संगीत र स्वरको सुन्दर समिश्रण देखिन्छ ।
 
गौरव गिरीको निर्देशन,रामेश्वर हुमागाईको छायाङ्कन र सुरेश राउतक‍ो सम्पादन रहेको गीतको भिडियोमा अनु पराजुली र नविन आचार्य कलाकारको रुपमा रहेका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
76.   नेपाल संगीत विद्यालयद्धारा औपचारिक संगीत शिक्षा सुरु
77.   संगीतकार अनुरागी र गायक लिम्बुलाई नारायण गोपाल युवा पुरस्कार
78.   कस्ता नेपाली फिल्म चल्दैछन् यो शुक्रबार ?
79.   सगरमाथा समुह ओमानको नृत्य प्रतियोगिता सम्पन्न
80.   अनुरागीको ‘टेको सन्ध्या’ भब्य रुपमा सम्पन्न
81.   कुमारी लामाको गीतिसंग्रह ‘पर्खि बसेको छु’ सार्वजनिक
82.   प्रयोम व्याण्डको पुनः आगमन
83.   दीपाश्री र नारायण रायमाझी ‘बर्ष व्यक्ति’ घोषित
84.   गायक केसीको निधन
85.   हास्यटेलिश्रृंखला ‘भद्रगोल’ पुनःप्रशारण हुँदै
86.   संचारकर्मी योजना पुरीको नयाँ म्युजिक भिडियो सार्वजनिक
87.   ‘को आफ्नो हेर्न’ के.एल टावरमा दर्शकको भिड
88.   दैलेखका महिलाको सहयोगार्थ अष्ट्रेलियामा विशेष ‘च्यारिटी शो’ हुदै
89.   ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो भारतमा पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड
90.   युवा गायक सन्तोष पौडेलको “तिम्रै यादमा”बजारमा
91.   लालजोडीको गीतमा रेखाको स्वर
92.   चलचित्र ‘परदेशी’ ७५ औ दिनमा
93.   ओमानमा नयाँ वर्ष धमाका भब्यरुपमा सम्पन्न
94.   ‘क्लासिक’ को पहिलो ट्रेलर सार्वजनिक
95.   जपानको नागोयामा महजोडी लगाएतका कलाकारको भब्य स्वागत तथा सम्मान
96.   ‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्रीले जित्यो उत्कृष्टसहित दुई अवार्ड
97.   जानुका र विनोदको 'गीत' सार्वजनिक
98.   नेफ्टा अध्यक्षमा पुष्कर लामा विजयी
99.   बिरहीको गजल गिति एल्बम ‘आभाष’को बिमोचन
100.   जानकी मगर,जिग्री,पांडे र बेलासेले आबुधाबीमा धुम मच्चाउने
Results 164: You are at page 4 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media