शुक्रवार, बैशाख १४ गते, २०७५
सोमवार, २०७४ पुस ०९ गते ०१:००

 
पत्रकार तथा गीतकार रवि रोषीको नयाँ गीत 'डाँडा पारी घाम' को म्युजिक भिडियो सार्वजनिक भएको छ । विगत डेढ दशकदेखि मुलुक बाहिर रहेर पत्रकारिता गर्दै आएका रवि रोषी लिखित गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
 
उदयमान गायक सिडी विजय अधिकारीको स्वर रहेको गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो । गीतलाई संगीतकार बसन्त सापकोटाले संगीत दिएका छन् भने साहस शाक्यले संगीत संयोजन गरेका छन् ।
 
आफ्ना सृजनामा विम्व र प्रतिकहरुको समुचित प्रयोग गर्न खप्पिस रोषीले यो गीत पनि प्रतिकात्मक शैलीमा लेखेका छन् भने अडियोको हिसावले हेर्दा गीतमा शव्द,संगीत र स्वरको सुन्दर समिश्रण देखिन्छ ।
 
गौरव गिरीको निर्देशन,रामेश्वर हुमागाईको छायाङ्कन र सुरेश राउतक‍ो सम्पादन रहेको गीतको भिडियोमा अनु पराजुली र नविन आचार्य कलाकारको रुपमा रहेका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
26.   राजेशले तताए नाइजेरिया
27.   चलचित्र ‘मन्दिरा’ को रिलिज डेट घोषणा, असारमा देशभर प्रदर्शनमा आउने
28.   सफलमान र कट्रिना फेरि रोमान्स गर्दै, देखिए अष्ट्रेलियामा
29.   हिन्दी गीतमा स्वस्तीमा र कर्माको जोडी
30.   ‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक (हेर्नुहोस भिडियो)
31.   शोकलाई शक्तिमा बदल्दै अन्तत श्वेता फर्कीइन फिल्मी दुनियामा
32.   उज्यालो उत्सव २०७३को तयारी पुरा
33.   रहेनन् कलाकार रामशेखर नकर्मी
34.   ८९ औं अस्कर अवार्डमा 'ला ला ल्याण्ड'को वर्चस्व, 'मुनलाइट' उत्कृष्ट
35.   गायक प्रकाश ओझा पक्राउ, १० वर्षको लागि जेल चलान
36.   एञ्जलले चुमिन 'किन्डर गार्टेन ग्लोरी नेपाल २०१७' को शिर्ष उपाधि
37.   एपी वान टेलिभिजनले सुरु गर्दै 'नेपाल आइडल'
38.   भारतमा ‘भाग्यले बाँचेकाहरु’लाई अवार्ड
39.   यो हप्ता बिहीबारै लागे तीन नयाँ फिल्म, कस्ले मार्ला बाजि ? (चलचित्रको प्रोमोसहित)
40.   बलिउड अभिनेता ओम पुरीको निधन
41.   विराट र अनुष्काको इनगेजमेन्ट नयाँवर्षमा हुदै
42.   निशा र सन्तोषलाई नारायणगोपाल युवा सङ्गीत पुरस्कार
43.   ‘अल्लारे’ मार्फत फर्किए दीपक बज्राचार्य (भिडियोसहित)
44.   ‘लास्ट क्रिसमस’ का गायक जर्ज माइकलको क्रिसमसमै निधन
45.   रेखाको 'तिमी बिना' गीत सार्वजनिक (भिडियोसहित )
46.   दुवईमा भव्यरुपमा सम्पन्न भयो नेफ्टा अवार्ड, दयाहाङ र नम्रता सर्वोत्कृष्ट
47.   पोर्टो रीकोकी स्टेफनी भइन् ‘विश्व सुन्दरी’
48.   वरिष्ठ संगीतकार सिंहको ‘बादलभित्र जुन’ सार्वजनिक
49.   कामना अवार्डमा उत्कृष्ट अभिनेता–अभिनेत्री सौगात र नम्रता, चलचित्रमा “पशुपति प्रसाद”
50.   चलचित्र पुरानो डुङ्गाको प्रिमियर सम्पन्न
Results 157: You are at page 2 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media