शुक्रवार, बैशाख १४ गते, २०७५
शुक्रवार, २०७४ पुस ०७ गते २३:२४

एनएमबी बैंकले सिङ्गापुरस्थित अन्तर्राष्ट्रिय अनलाईन रेमिटेन्स् कम्पनी इन्सटारेमसँग रेमिटेन्स् सेवा सम्झौता गरेको छ । सम्झौता पश्चात नेपालीहरुले अस्ट्रेलिया, क्यानेडा, सिङ्गापुर, हङकङ, मलेसिया, भारत तथा युरोपका विभिन्न देशहरुबाट इन्सटारेमको अनलाईन प्रबिधि प्रयोग गरी एनएमबी बैंक मार्फत सोझै नेपाल स्थित कुनैपनि बैंक वित्तीय संस्थामा रहेको खातामा पैसा पठाउन सक्नेछन् ।

सम्झौतामाबैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी तथा इन्सटारेमका चिफ बिजनेस अफिसर प्रतिक गान्धीले हस्ताक्षर गरेका छन् ।

इन्सटारेमसँग सम्झौता भएकोमा खुशी व्यक्त गर्दैर् बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने – 'यो सम्झौतासँगै बिश्वका महत्वपुर्ण स्थानहरुबाट आधुनिक अनलाईन प्रबिधि प्रयोग गरी रेमिटेन्स गर्न अझै सहज एवम् सुरक्षित हुने साथै सरल बैकिङ्ग सेवा पुर्‍याउदै समृद्ध नेपालप्रति बैंकले लिएको प्रतिबद्घतालाई समेत सार्थकता प्रदान गर्ने कुरामा हामी विश्वस्त रहेको छौं ।'
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि, वार्षिक १ हजार ४ डलर पुग्यो
2.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
3.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
4.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
5.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
6.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
7.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
8.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
9.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
10.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
11.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
12.   विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटे वैंकहरु
13.   नयाँ बर्षमा मेगा बैंकको नयाँ अफर सार्वजनिक
14.   एभरेष्टको नयाँ शाखा नवलपुरको कावासोतीमा
15.   सिटी एक्सप्रेसको बम्पर उपहार विजेतालाई रेनल्ट क्विड प्रदान
16.   पूर्वप्रधानमन्त्री, अर्थमन्त्री र मेयरलाई महासंघको ज्ञापन–पत्र
17.   कुवेतबाट पनि थाल्यो सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा
18.   एभरेष्ट बैंकको नँया एक्सटेन्सन काउन्टर बिराटचोकमा
19.   एनआईसी एशियाको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु
20.   सेन्चुरी बैंकको सिइओमा तुल्सीराम गौतम
21.   हिमालयन बैंकद्धारा नेपालगञ्ज उपमहानगरपालिकालाई सहयोग
22.   इन्भेष्टमेण्ट बैंकको एकै दिन तीन नयाँ शाखा
23.   सिटी एक्सप्रेस र बैंक अल बिलाद, एन्जाज साउदी अरबबीच रेमिट्यान्स सम्झौता
24.   नेपाल इन्भेष्टमेण्ट बैंक ३३ औँ वर्षमा प्रवेश
25.   अनलाइन पेमेन्टका लागि उत्कृष्ट ‘इनेट पे’
Results 842: You are at page 1 of 34
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media