शुक्रवार, बैशाख १४ गते, २०७५
मंगलवार, २०७४ पुस ०४ गते २२:०५

८० प्रतिशत (१० बराबर ८ अनुपातमा) हकप्रद सेयर जारी गर्न लागेको आइएमई जनरल इन्स्योरेन्सले बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।
 
दुई कम्पनीले सोमवार यससँग सम्बन्धि सम्झौता गरेका छन् । संझौता पत्रमा आइएमई जनरलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।
 
 
श्रेष्ठका अनुसार कम्पनीले हकप्रद सेयर जारीपछि चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । कम्पनीले थप बोनस शेयर दिएर पूँजी रु १ अरब २ करोड ६ लाख पु¥याउने योजना बीमा समितिमा पेश गरेको छ ।
 
कम्पनीले ७ वटै प्रदेशमा शाखा सञ्चाल विस्तार गर्दै आएको छ । प्रधान कार्यालय सहित २६ वटा शाखा तथा सम्पर्क कार्यालयहरु साथै १० वटा सेवा काउण्टरहरु गरी ३६ वटा स्थानहरुबाट कम्पनीले सेवा प्रदान गर्दै आएको छ । निकट भविष्यमा कम्पनीले थप १६ शाखा तथा सम्पर्क कार्यलयहरु खोलेर खोल्ने भएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि, वार्षिक १ हजार ४ डलर पुग्यो
2.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
3.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
4.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
5.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
6.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
7.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
8.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
9.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
10.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
11.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
12.   विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटे वैंकहरु
13.   नयाँ बर्षमा मेगा बैंकको नयाँ अफर सार्वजनिक
14.   एभरेष्टको नयाँ शाखा नवलपुरको कावासोतीमा
15.   सिटी एक्सप्रेसको बम्पर उपहार विजेतालाई रेनल्ट क्विड प्रदान
16.   पूर्वप्रधानमन्त्री, अर्थमन्त्री र मेयरलाई महासंघको ज्ञापन–पत्र
17.   कुवेतबाट पनि थाल्यो सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा
18.   एभरेष्ट बैंकको नँया एक्सटेन्सन काउन्टर बिराटचोकमा
19.   एनआईसी एशियाको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु
20.   सेन्चुरी बैंकको सिइओमा तुल्सीराम गौतम
21.   हिमालयन बैंकद्धारा नेपालगञ्ज उपमहानगरपालिकालाई सहयोग
22.   इन्भेष्टमेण्ट बैंकको एकै दिन तीन नयाँ शाखा
23.   सिटी एक्सप्रेस र बैंक अल बिलाद, एन्जाज साउदी अरबबीच रेमिट्यान्स सम्झौता
24.   नेपाल इन्भेष्टमेण्ट बैंक ३३ औँ वर्षमा प्रवेश
25.   अनलाइन पेमेन्टका लागि उत्कृष्ट ‘इनेट पे’
Results 842: You are at page 1 of 34
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media