बुधवार, माघ ०३ गते, २०७४
सोमवार, २०७४ पुस ०२ गते ००:५३

सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडवाडको अवसर पारेर ल्याएको ‘सिटी एक्सप्रेस उत्सव एक्सप्रेस’ उपहार योजना अन्र्तगत कार बम्फर उपहार पाउने भाग्यमानी बनेका छन जमन तामाङ । उनले साउदी अरबबाट इलाममा रहेकी श्रीमति बिमलादेवी तामाङलाई पैसा पठाए बापत रेनौल्टको क्विड आरएक्सएल कार जित्न सफल भएका हुन् ।
 
सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर सिताराम कट्टेल (धुर्मुस) र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा गरेको फेसबुक लाइभ मार्फत तामाङ छनौटमा परेका हुन् । लक्की ड्रमा साउदी अरबको टेलीमनीबाट पैसा पठाएका तामाङ्गले कार पाउन सफल भएको जानकारी सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक टण्डनले गराए ।
 
विगत लामो समय देखि मनी ट्रान्सफर सम्बन्धी सेवा उपलव्ध गराइरहेको सिटी एक्सप्रेसले विभिन्न समयमा विभिन्न प्रकारका सामाजिक क्रियाकलापमा भाग लिई सहयोग गर्दै आएको छ । सोही सिलसिलामा २०७४ सालको विजयादशमी एवं  शुभ–दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुका लागि ९० दिनसम्म चल्ने “सिटी एक्सप्रेस उत्सव एक्सप्रेस” उपहार योजना सार्वजनिक गरेको थियो । 
 
यस उपहार अन्तर्गत सिटी एक्सप्रेसमार्फत विदेशबाट नेपालमा रहेका आफन्तलाई रेमिट्यान्स रकम पठाए वापतमा दैनिक रुपमा एक जना भाग्यशाली विजेताले एक तोला चाँदीका सिक्का, क्याप, टी सर्ट र किरिङ्ग, साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोवाईल र हरेक महिनामा एक जना भाग्यशाली विजेताले एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिएको छ । 
 
यो उपहार योजनाको अबधी २०७४ साल भाद्र १८ गते देखि मंसिर १५ सम्मको थियो । यस उपहार योजना अबधीमा दैनिक उपहार योजना अन्तर्गत ९० जना सेवाग्रीले एक तोला चाँदीका सिक्का, क्याप, टी सर्ट र किरिङ्ग, साप्ताहिक  रुपमा  १२ जनाले ओप्पो मोवाईल र मासिक रुपमा ३ जनाले एलजी रेफ्रिजेरेटर  प्राप्त गर्न सफल भएका छन् । ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेताको छनौट गरिएको थियो । 
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफर ग्लोबलबीच सेवा थालनी
2.   हाइड्रो र पर्यटन आर्थिक विकासका मेरुदण्ड –चन्द्रप्रसाद ढकाल
3.   हिमालयन बैंकको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न
4.   राष्ट्रिय आर्थिक गणना २०७५ हुँदै
5.   नाट्टाको अध्यक्षमा पाण्डे निर्वाचित
6.   आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा रामहरि श्रेष्ठ
7.   अनाथ बालबालिकालाई हिमालयन बैंकको सहयोग
8.   सहकारीमा पनि १० लाखभन्दा बढीको कारोबारमा स्रोत खुलाउनुपर्ने
9.   अमेरिकाबाट पैसा पठाउन इन्भेष्टमेन्ट बैंकको रेमिन्ट्यान्स सेवा
10.   एनसेललाई लाभांश विदेश लैजान बाटो खुला
11.   सिङ्गापुरको इन्सटारेम र एनएमबी बैंकबीच रेमिट्यान्स सम्झौता
12.   सिटी एक्स्प्रेस र अल् फर्दान एक्सचेञ्जवीच रेमिट्यान्स सम्झौता
13.   आइएमई जनरलको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
14.   सिटी एक्सप्रेसको उपहार कार पाउने भाग्यमानी बने तामाङ
15.   हिमालयन बैंकले गर्‍यो सामुदायिक स्वास्थ्य सेवा परिषदलाई सहयोग
16.   ‘आईएमई छक्का-पञ्जा’अफरको अन्तिम नतिजा सार्वजनिक
17.   महालक्ष्मी विकास बैँकको दार्चुलामा नयाँ शाखा
18.   चुनावको अधिक खर्चले तरलतामा असर
19.   आइएमई र मुथुतफाइनान्सवीच रेमिटेन्स सम्झौता
20.   मतदानसँगै समृद्धिको अपेक्षामा व्यवसायीहरु
21.   चुनावमा अवैध पैसा धेरै
22.   कोकाकोलाले ल्यायो नेपाली बजारमा किन्ले ब्राण्डको पानी
23.   सहरी विकासका लागि एडीबीको ऋण सहयोग
24.   सिटी एक्स्प्रेस मनी ट्रान्सफरले गर्‍यो एघारौं हप्ताको बिजेताहरु घोषणा
25.   एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’
Results 792: You are at page 1 of 32
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media