विहिवार, फाल्गुन १० गते, २०७४
बुधवार, २०७४ मंसिर १९ गते ०३:०३

 
रोजगार मञ्च /
कारोबार बन्द रहेको एसआरएस मेनपावरको काम कारबाही फुकुवा गर्न अदालतले दिएको आदेशलाई समेत बेवास्ता गर्दै १० लाख घुस माग्ने विभागका निलम्वित महानिर्देशक विश्वराज पाण्डेले अनुगमन पश्चात काम कारबाही रोक्का गरिएका थुप्रै मेनपावरको कारबाही फुकुवा गर्न लाखौ लिएको तथ्य बाहिर आउन थालेको छ।
 
सरकारले तोके भन्दा दश गुणा बढी पैसा विदेशिने कामदार सँग असुलेको प्रमाणसहित कारोबार गरेको तथ्य फेला परेका कारोबार बन्द रहेका मेनपावरको फुकुवा गर्न अख्तियारको हिरासतमा रहेका पाण्डे र मेनपावर संचालक बीच ठुलो आर्थिक चलखेल हुनेगरेका रहस्य बाहिर
 आउन थालेका छन्। 
 
विभागका अधिकारिका अनुसार अनुगमन पश्चात कारोबार रोक्का गरिएका अधिकांश मेनपावरको काम खुलाउन महानिर्देशक पाण्डेले कम्तिमा ७ लाख लिने गरेका थिए । 
 
यता पाण्डे सहित विभागका अन्य २ कर्मचारी माथि अनुसन्धान जारी राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पाण्डे बिरुद्द थुप्रै प्रमाण जुटिरहेको जनाएको छ । ‘भ्रस्टाचार गरेका थुप्रै प्रमाणहरु भेटिनेक्रममा छन् । त्यही भएर अरु एकसाता म्याद थप गरेर अनुसन्धान जारी राखेका हौँ’अख्तियार स्रोतले भन्यो‘पाण्डे सँग कारोबार गरेका केही व्यक्ति सँग पनि हामीले बयान लिइसकेका छौ । केही सम्पर्क बाहिर रहेकाले अनुसन्धान लम्बिएको पनि हो तर चाडै अनुसन्धान सकेर मुद्दा दर्ता गर्ने तयारी आयोगको छ ।’
 
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
201.   मलेसिया सरकारसँग छलफल नै नगरी श्रम समितिको एकतर्फी निर्णय
202.   वन स्टप सेन्टर र इमिग्रेशन सेक्युरिटि सेन्टरको काम तत्काल रोक्न निर्देशन
203.   बेलायतमा गोर्खा सैनिकको भर्ना संख्या २५ प्रतिशतले थपिंदै
204.   सेक्युरिटी गार्डमा विदेश जान लागेको प्रतिबन्ध हटाउन समितिको निर्देशन,
205.   सरकारले सहमतिको वेवास्था गरेको भन्दै फ्रि भिसा फ्रि टिकटको औचित्य समाप्त भएको संघको ठहर
206.   कोरिया रोजगारीका समस्याबारे श्रममन्त्रीलाई ध्यानाकर्षण
207.   ‘सेफ जर्नी’ गर्न व्यवसायीलाई नवनियुक्त महानिर्देशक पाण्डेको निर्देशन
208.   मलेसिया रोजगारीमा किन गिरावट आयो?(भिडियो रिपोर्टसहित)
209.   वैरो बिभागका महानिर्देशकको सरुवा, महानिर्देशकमा पाण्डे आए
210.   अब कतार, मलेसिया, यूएई र साउदीसम्बन्धी जानकारी फोनबाटै
211.   मानव तस्करीमा श्रीलंका रुटको प्रयोग बढ्यो
212.   विदेश पठाउने दलाल छ्यासछ्यास्ती
213.   खाद्य संस्थानमा जागिर खुल्यो, ३१ कर्मचारी माग (सूचनासहित)
214.   'जिल्लातहमा तालिम संचालनको अनुमति दिनु राहदानी संकलन केन्द्र बनाउनु हो'
215.   नविल बैंकले माग्यो ११० जना फ्रेस स्टाफ, १० जना म्यानेजमेन्ट ट्रेनी र १०० जना ट्रेनी एसिस्टेन्ट
216.   कोरिया रोजगारीका नाममा ठग्दै लामा
217.   निजामती अस्पतालले माग्यो ८३ कर्मचारी (सुचनासहित)
218.   नेपाली सेनामा जागिर खुल्यो (सुचनासहित)
219.   अफगानिस्तान रोजगारीमा लागेको प्रतिबन्ध खुल्यो
220.   नेपाल एयरलाइन्समा जागिर खुल्यो, अधिकृतदेखि सहायकसम्म ५३ जना माग
221.   कतारमा आप्रवासी कामदार सम्बन्धी कानुन खुकुलो बन्दै
222.   मानव तस्कर विरुद्ध लड्न कतारद्धारा समिति गठन
223.   साउदीले भिसा शुल्कमा भारि वृद्धि ल्यायो,नेपाली प्रभावित हुने
224.   कोरिया रोजगारीका नाममा ठगी गर्दै हिडेका श्रेष्ठ पक्राउ
225.   फ्री भिसा र फ्री टिकट कार्यान्वयन भएन
Results 518: You are at page 9 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media