मंगलवार, मंसिर २६ गते, २०७४
बुधवार, २०७४ मंसिर १९ गते ०३:०३

 
रोजगार मञ्च /
कारोबार बन्द रहेको एसआरएस मेनपावरको काम कारबाही फुकुवा गर्न अदालतले दिएको आदेशलाई समेत बेवास्ता गर्दै १० लाख घुस माग्ने विभागका निलम्वित महानिर्देशक विश्वराज पाण्डेले अनुगमन पश्चात काम कारबाही रोक्का गरिएका थुप्रै मेनपावरको कारबाही फुकुवा गर्न लाखौ लिएको तथ्य बाहिर आउन थालेको छ।
 
सरकारले तोके भन्दा दश गुणा बढी पैसा विदेशिने कामदार सँग असुलेको प्रमाणसहित कारोबार गरेको तथ्य फेला परेका कारोबार बन्द रहेका मेनपावरको फुकुवा गर्न अख्तियारको हिरासतमा रहेका पाण्डे र मेनपावर संचालक बीच ठुलो आर्थिक चलखेल हुनेगरेका रहस्य बाहिर
 आउन थालेका छन्। 
 
विभागका अधिकारिका अनुसार अनुगमन पश्चात कारोबार रोक्का गरिएका अधिकांश मेनपावरको काम खुलाउन महानिर्देशक पाण्डेले कम्तिमा ७ लाख लिने गरेका थिए । 
 
यता पाण्डे सहित विभागका अन्य २ कर्मचारी माथि अनुसन्धान जारी राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पाण्डे बिरुद्द थुप्रै प्रमाण जुटिरहेको जनाएको छ । ‘भ्रस्टाचार गरेका थुप्रै प्रमाणहरु भेटिनेक्रममा छन् । त्यही भएर अरु एकसाता म्याद थप गरेर अनुसन्धान जारी राखेका हौँ’अख्तियार स्रोतले भन्यो‘पाण्डे सँग कारोबार गरेका केही व्यक्ति सँग पनि हामीले बयान लिइसकेका छौ । केही सम्पर्क बाहिर रहेकाले अनुसन्धान लम्बिएको पनि हो तर चाडै अनुसन्धान सकेर मुद्दा दर्ता गर्ने तयारी आयोगको छ ।’
 
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
26.   धरौटी बिरुद्ध मेनपावर व्यवसायीको आन्दोलन
27.   व्यवसायी केसीले बनाए आफुले पढेको विद्यालयमा ५ लाखको अक्षयकोष
28.   २५ मेनपावर कम्पनीलाई कारबाही गर्न अख्तियारले काट्यो पत्र
29.   मेनपावरको धरौटी नगद १ करोड सहित वैदेशिक रोजगार ऐनको संशोधित मस्यौदा तयार
30.   सर्लाही र सुनसरीका बाढी पीडितलाई संघको टोलीले दियो राहत सामाग्री
31.   दोस्रो नाफिया कर्पोरेट व्याडमिण्टन प्रतियोगिता भाद्र ३१ बाट, बिजेतालाई नगद ५० हजार
32.   अन्तर्वार्ता लिँदै १ लाख बढी असुल्ने इन्टरनेसनल जबलिंक विभागको फन्दामा
33.   बढी पैसा असुल्ने मेनपावर खारेज गर्ने महानिर्देशक पाण्डेको चेतावनी
34.   अन्तर मन्त्रालय सहकार्य भए वैदेशिक रोजगारका समस्या न्युनिकरण गर्न सहज हुन्छ : परराष्ट्रमन्त्री
35.   पूर्वी क्षेत्रका बाढीपीडितको पिडामा मल्हम लगाउदै व्यवसायी संघको टोली
36.   सिआईबीमा पुगेको सिण्डिकेटका फाइल उपर गृहराज्यमन्त्रीको नजर
37.   ६ मुलुकमा श्रम सहचारी र कन्सुलर नियुक्त, कुन देशमा को ?
38.   रोजगारी चाहियो या कर्मचारी ? खोज्नुहोस यसरी
39.   आप्रवासन,मानव बेचबिखन र बालश्रम प्रति बेलायतको विशेष चासो छ : राजदूत मोरिस
40.   वैदेशिक रोजगार नेवा समाजको अध्यक्षमा प्रधान
41.   ‘पैसाको आडमा ८ जिल्लामा ४३ संस्थालाई अभिमुखीकरण तालिम संचालनको अनुमति’
42.   बेरोजगार युवालाई रोजगारी दिन भृकुटीमण्डपमा शुक्रबारदेखि मेला
43.   ‘अन्तरघातीले चुनौती दिँदा पनि फोरम अध्यक्ष फोन अफ गरेर बस्छन भने यो भन्दा लज्जास्पद र नालायकी अरु के हुनसक्छ’
44.   विवरण नबुझाउने मेनपावर कम्पनीलाई स्पष्टीकरण लिन थालियो
45.   संघ निर्वाचनमा ‘अन्तरघात’ गर्नेलाई उन्मुक्ति दिंदै फोरम
46.   सरकारी जागिरको सूचना अब शुक्रवार मात्रै प्रकाशन हुने
47.   विदेशिने कामदारसँग लिइने कल्याणकारी शुल्कमा बृद्धि
48.   कतार संकटको असर, नेपालीको रोजगारीको अवसर खुम्चने खतरा
49.   वैदेशिक रोजगारीका नाममा हुने ठगि हेर्न गृहमन्त्रालयले छुट्टै स्पेशल फोर्स बनाउँने
50.   व्यवसायी संघ र पत्रकार समाज सहकार्य गर्ने
Results 496: You are at page 2 of 20
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last

Powered By : Unitech Media