विहिवार, माघ ०४ गते, २०७४
बुधवार, २०७४ मंसिर १९ गते ०३:०३

 
रोजगार मञ्च /
कारोबार बन्द रहेको एसआरएस मेनपावरको काम कारबाही फुकुवा गर्न अदालतले दिएको आदेशलाई समेत बेवास्ता गर्दै १० लाख घुस माग्ने विभागका निलम्वित महानिर्देशक विश्वराज पाण्डेले अनुगमन पश्चात काम कारबाही रोक्का गरिएका थुप्रै मेनपावरको कारबाही फुकुवा गर्न लाखौ लिएको तथ्य बाहिर आउन थालेको छ।
 
सरकारले तोके भन्दा दश गुणा बढी पैसा विदेशिने कामदार सँग असुलेको प्रमाणसहित कारोबार गरेको तथ्य फेला परेका कारोबार बन्द रहेका मेनपावरको फुकुवा गर्न अख्तियारको हिरासतमा रहेका पाण्डे र मेनपावर संचालक बीच ठुलो आर्थिक चलखेल हुनेगरेका रहस्य बाहिर
 आउन थालेका छन्। 
 
विभागका अधिकारिका अनुसार अनुगमन पश्चात कारोबार रोक्का गरिएका अधिकांश मेनपावरको काम खुलाउन महानिर्देशक पाण्डेले कम्तिमा ७ लाख लिने गरेका थिए । 
 
यता पाण्डे सहित विभागका अन्य २ कर्मचारी माथि अनुसन्धान जारी राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पाण्डे बिरुद्द थुप्रै प्रमाण जुटिरहेको जनाएको छ । ‘भ्रस्टाचार गरेका थुप्रै प्रमाणहरु भेटिनेक्रममा छन् । त्यही भएर अरु एकसाता म्याद थप गरेर अनुसन्धान जारी राखेका हौँ’अख्तियार स्रोतले भन्यो‘पाण्डे सँग कारोबार गरेका केही व्यक्ति सँग पनि हामीले बयान लिइसकेका छौ । केही सम्पर्क बाहिर रहेकाले अनुसन्धान लम्बिएको पनि हो तर चाडै अनुसन्धान सकेर मुद्दा दर्ता गर्ने तयारी आयोगको छ ।’
 
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
426.   कोरिया जाने युवा भन्छन्-'सरकारी निकायले नै ठग्यो'
427.   खाडीदेखि अफ्रिकासम्मका डान्स बारमा नेपाली युवती
428.   कोरिया जाने चक्करमा यसरी ठगिए युवा
429.   संघका अध्यक्ष वाग्लेलाई पितृ शोक
430.   संघको साधारण सभा पुन आगामी शुक्रबार हुने
431.   जिल्ला प्रशासनको निर्देशन नटेर्दै संघले साधारणसभा गर्ने
432.   लोग्ने खोज्न मलेसिया
433.   भिएलएन नेपालको दर्ता खारेजी नहुने
434.   पुसमा ४५ हजार नेपाली बिदेसिए
435.   यूरोपियन मापदण्डको गोर्खा सेक्युरिटी संचालनमा
436.   कानूनीरुपमा संचालन भइरहेको भिएलएन नेपालको दावी
437.   मलेसियामा थुनामा परेका नेपालीको चित्कार
438.   विदेश जाँदा कति लाग्छ ?
439.   प्रगतिशिलद्धारा महिला भलिबल खेलाडीलाई सम्मान
440.   कोरियामा नेपाली कामदारको तलब बढ्दै
441.   प्रगतिशिल रोजगार व्यवसायीले छुट्टै संघ खोल्ने चेतावनी
442.   वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनुपर्नेमा ओलीको जोड
443.   सार्कको घोषणा पत्रमा आप्रवासनको मुद्धा
444.   श्रम गन्तव्य खोज्न गठित समितिले पूर्णता पायो
445.   ब्यवस्थित वैदेशिक रोजगारका लागि आकर्षणको अन्तरक्रिया
446.   व्यवसायिक कृषिमा आकर्षित भए युवा
447.   कतारमा दक्ष जनशक्तिको माग:राजदूत हमर
448.   राहदानी विभाग पनि दुई सत्रमा सञ्चालन
449.   वैदेशिक रोजगारको सामाजिक पीडा
450.   मलेसियामा मृत्यु भएका दुई परिवारले पाए राहत
Results 506: You are at page 18 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media