विहिवार, माघ ०४ गते, २०७४
मंगलवार, २०७४ मंसिर १९ गते २३:०४

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मंगलबार नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा तय गरिएको छ ।
दिवसको अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले स्वयंसेवाको क्षेत्रमा क्रियाशील सम्पूर्ण महानुभाव एवं देश, विदेशमा रहेका संघ–संस्थाहरुमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।
 
उनले नेपालमा स्वयंसेवाको क्षेत्रमा पाटी–पौवा निर्माण, महागुठी, परोपकार संस्था, नेपाल स्काउट र नेपाल रेडक्रसले गरेको कार्यको सराहाना गरे । उनले यस्ता स्वयंसेवी कार्यको सहयोगमा आगामी दिनमा समेत देशको आर्थिक, सामाजिक विकास र सामुदायिक सचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान दिनसक्ने बताए।
 
दिवसको अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा। अरविन्द मिश्रले समेत शुभकामना दिएका छन् । उनले स्वयंसेवा सामाजिक क्षेत्रको बिशिष्ट अंग भएको र जटिल परिस्थितिमा पनि स्वस्फूर्तरुपमा तल्काल सहयोग पुर्याउने हुँदा यसको कार्य पारदर्शी भएको बताए ।
 
त्यस्तै आयोगका सचिवालय सचिव बिष्णुप्रसाद लम्सालले स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापन, रोजगारी, नागरिक सचेतना अभिवृद्धि र वातावरण संरक्षणको क्षेत्रमा स्वयंसेवकले गर्ने कार्य निरन्तर जारी रहोस् भनी शुभकामना दिएका छन् ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
176.   दुबई एयरपोर्टमा डोरीले बाँधेको लगेज प्रतिबन्धित
177.   लिस्नर्स क्लबले पर्यवेक्षण प्रतिवेदन बुझायो
178.   १२ मुलुकमा सिफारिस राजदूतको सुनुवाइका लागि सूचना प्रकाशित गरिने, लामाको नाम हटाइयो
179.   मलेसियाबाट नेपालसम्म रेलको प्रस्ताव
180.   नेपाल स्काउटको विवाद कायमै, पुनर्गठनमा सरोकारित निकाय मौन
181.   विदेशी लगानी भित्रयाउन आजबाट लगानी सम्मेलन हुँदै
182.   पोखरामा इण्डो–नेपाल रेस्लिङ शुरु
183.   मन्जिभसिंह बन्ने भए नेपालका लागि नयाँ भारतीय राजदूत
184.   निर्वाचन आचारसंहिता आजबाट लागू
185.   आजदेखि काठमाडौंमा थोत्रा गाडी नचल्ने
186.   'समस्यामा परेका कामदारको क्षतिपूर्ति दिलाउँदा म कसरी ठग भएँ ?’ आशा लामा
187.   शेर्पा समुदायको ग्याल्बो ल्होसार आज, विभिन्न कार्यक्रमसहित मनाइदै
188.   पोखराको जंगलमा इन्डो–नेपाल रेस्लिङ प्रतियोगिता हुदै
189.   सरकारले भूकम्प पीडितलाई चैत २६ मा १५ सय ट्याक्सी वितरण गर्ने
190.   लायन्स क्लब अफ काठमाडौं टेम्पलको ‘उज्यालो उत्सव २०७३’
191.   १४ मुलुकका लागि राजदूत सिफारिस
192.   सिन्धुलीको सितलपाटीमा विपी राजमार्ग अवरुद्ध
193.   मानव तस्करमा दक्षिणपुर्वी एसियालाई ‘ट्रान्जिट’
194.   श्रममन्त्री बनेपछि किन मलेसिया नै पुग्छन् ?
195.   अमेरिकामा सयौँ आप्रवासी पक्राउ, ३० लाख गैरकानुनी आप्रवासीमा त्रास
196.   नेपाल प्रहरीको २५ औं प्रमुखमा चन्द नियुक्त
197.   ‘काठमाडौंमा चल्दैन मेट्रो रेल, स्काइ मोनोरेलको सम्भावना अध्ययन सुरू’
198.   स्वास्थ्य व्यवसायी महासंघको ११ औं साधारणसभा सम्पन्न
199.   अवैध रुपमा काठमाडौंमा बस्दै आएका ३७ वंगलादेशी नागरिक पक्राउ
200.   ३४ किलो सुन प्रकरण : एसएसपी खत्री पक्राउ
Results 631: You are at page 8 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media