विहिवार, माघ ०४ गते, २०७४
मंगलवार, २०७४ मंसिर १९ गते २३:०४

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मंगलबार नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा तय गरिएको छ ।
दिवसको अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले स्वयंसेवाको क्षेत्रमा क्रियाशील सम्पूर्ण महानुभाव एवं देश, विदेशमा रहेका संघ–संस्थाहरुमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।
 
उनले नेपालमा स्वयंसेवाको क्षेत्रमा पाटी–पौवा निर्माण, महागुठी, परोपकार संस्था, नेपाल स्काउट र नेपाल रेडक्रसले गरेको कार्यको सराहाना गरे । उनले यस्ता स्वयंसेवी कार्यको सहयोगमा आगामी दिनमा समेत देशको आर्थिक, सामाजिक विकास र सामुदायिक सचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान दिनसक्ने बताए।
 
दिवसको अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा। अरविन्द मिश्रले समेत शुभकामना दिएका छन् । उनले स्वयंसेवा सामाजिक क्षेत्रको बिशिष्ट अंग भएको र जटिल परिस्थितिमा पनि स्वस्फूर्तरुपमा तल्काल सहयोग पुर्याउने हुँदा यसको कार्य पारदर्शी भएको बताए ।
 
त्यस्तै आयोगका सचिवालय सचिव बिष्णुप्रसाद लम्सालले स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापन, रोजगारी, नागरिक सचेतना अभिवृद्धि र वातावरण संरक्षणको क्षेत्रमा स्वयंसेवकले गर्ने कार्य निरन्तर जारी रहोस् भनी शुभकामना दिएका छन् ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
501.   पूर्व राजदूत अन्सारीविरुद्ध मुद्धा
502.   सरकारी अड्डा अब १२ घण्टा खुल्ने
503.   एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा गौतमबुद्ध विमानस्थल बन्दै
504.   प्रहरीले अब एयरपोर्टमा दुःख नदिने
505.   कोरियामा अवैध बस्ने नेपाली कामदार घटे
506.   प्रवासी कामदार अध्ययन कार्यदल गठन
507.   बौद्धमा न्यूयोर्क विश्वविद्यालयका दन्त चिकित्सकको निशुल्क शिविर
508.   वैदेशिक रोजगारमा हुनेको औसत बचत साढे १२ हजार
509.   मलेसियामा बायोमेट्रिक परीक्षण नगराएका कामदार जान रोक
510.   एक निर्वाचन क्षेत्र एक उद्योग : मन्त्री बस्नेत
511.   त्रिभुवन विमानस्थल विश्वकै तेश्रो खराव
512.   पोखराका शाखा तथा एजेण्टले राहत कोष स्थापना गर्दै
513.   ईपीएस परीक्षाफल प्रकाशित
514.   पहिरोपीडितलाई विदेशी नागरिक पटेलको सहयोग
515.   कोरिया जाने नेपालीलाई मोबाइल
516.   एमालेभित्र किचलो बढ्दै
517.   संखुवासभाका पहिरोपीडितलाई घटनास्थलमा नै राहत वितरण
518.   इजरायलले तीन सय नेपाली कामदार लैजाने
519.   मृतकको क्षतिपूर्ती दोब्बरले बढयो
520.   नेपाली कामदार यूरोप-अमेरिका पठाउने सरकारको तयारी
521.   नेपालमा अन्तर्राष्ट्रियस्तरको ‘फायरवाक सेमिनार’ हुँदै
522.   ६ देशका लागि राजदूत सिफारिस
523.   ७५ जिल्लामा नै पुस्तकालय स्थापना गर्ने श्रेष्ठ सम्मानित
524.   इराक पुगेका १२ नेपालीको हत्या भएको आज दश वर्ष पुरा
525.   वैदेशिक रोजगार विभागका महानिर्देशक फेरिए
Results 631: You are at page 21 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media