मंगलवार, मंसिर २६ गते, २०७४
मंगलवार, २०७४ मंसिर १९ गते २३:०४

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मंगलबार नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा तय गरिएको छ ।
दिवसको अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले स्वयंसेवाको क्षेत्रमा क्रियाशील सम्पूर्ण महानुभाव एवं देश, विदेशमा रहेका संघ–संस्थाहरुमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।
 
उनले नेपालमा स्वयंसेवाको क्षेत्रमा पाटी–पौवा निर्माण, महागुठी, परोपकार संस्था, नेपाल स्काउट र नेपाल रेडक्रसले गरेको कार्यको सराहाना गरे । उनले यस्ता स्वयंसेवी कार्यको सहयोगमा आगामी दिनमा समेत देशको आर्थिक, सामाजिक विकास र सामुदायिक सचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान दिनसक्ने बताए।
 
दिवसको अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा। अरविन्द मिश्रले समेत शुभकामना दिएका छन् । उनले स्वयंसेवा सामाजिक क्षेत्रको बिशिष्ट अंग भएको र जटिल परिस्थितिमा पनि स्वस्फूर्तरुपमा तल्काल सहयोग पुर्याउने हुँदा यसको कार्य पारदर्शी भएको बताए ।
 
त्यस्तै आयोगका सचिवालय सचिव बिष्णुप्रसाद लम्सालले स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापन, रोजगारी, नागरिक सचेतना अभिवृद्धि र वातावरण संरक्षणको क्षेत्रमा स्वयंसेवकले गर्ने कार्य निरन्तर जारी रहोस् भनी शुभकामना दिएका छन् ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
426.   कातिके देउराली र माँदनकुँडारीमा प्रभा एलुम्नाईको सहयोग
427.   काभ्रेका भुकम्पपीडितलाई पीपीयुकेको सहयोग
428.   रामेछापका भूकम्प पीडितलाई कमन एक्सेसको सहयोग
429.   लायन्स क्लब धुम्वाराहीको अध्यक्षमा श्रेष्ठ
430.   शेष घले अष्ट्रेलियाका ९९ औं धनी
431.   भूकम्पपीडितलाई मिडिल इस्टको सहियोग
432.   राहत वितरणमा अनियमितता र पक्षपात गर्नेलाई कारबाही
433.   फेसबुकको सेफ्टी चेक
434.   भुकम्प पीडितलाई प्रभा एलुम्नार्ईको सहयोग
435.   भुकम्प पिडितलाई आकर्षणको सहयोग
436.   बैदेशिक रोजगार व्यवसायीले ६५ लाख राहत उठाए
437.   सिनामंगल क्षेत्रका वैदेशिक रोजगार व्यवसायीहरुद्धारा सिन्धुपाल्चोकमा राहत प्रदान
438.   वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बाटाजुको निधन
439.   वैदेशिक रोजगारीमा ठगिएपछि हत्याको योजना बनाउने समुह पक्राउ
440.   निगमको दोश्रो जहाज आउँदै
441.   वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा पोखरेलको उम्मेदवारी घोषणा
442.   २२ मुलुकमा श्रम सहचारी प्रस्ताव
443.   कतारमा नेपाली कामदारको सुरक्षामा ध्यान दिन आग्रह
444.   बहराइनका श्रम बजार नियमन प्रमुख नेपालमा
445.   नीजि क्षेत्रलाई भिषाको काम गर्न नदिन श्रम समितिको निर्देशन
446.   ठग दम्पतिलाई पीडितले बुझाए विभागमा
447.   कोरियाले यस वर्ष बढायो कोटा
448.   कोरियन भाषा परीक्षा जेठमा
449.   बन्दिपुरमा ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
450.   बन्दिपुरमा ३ दिने निशुल्क स्वास्थ्य शिविरको उदघाटन
Results 613: You are at page 18 of 25
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last

Powered By : Unitech Media