विहिवार, माघ ०४ गते, २०७४
मंगलवार, २०७४ मंसिर १९ गते २३:०४

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मंगलबार नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा तय गरिएको छ ।
दिवसको अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले स्वयंसेवाको क्षेत्रमा क्रियाशील सम्पूर्ण महानुभाव एवं देश, विदेशमा रहेका संघ–संस्थाहरुमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।
 
उनले नेपालमा स्वयंसेवाको क्षेत्रमा पाटी–पौवा निर्माण, महागुठी, परोपकार संस्था, नेपाल स्काउट र नेपाल रेडक्रसले गरेको कार्यको सराहाना गरे । उनले यस्ता स्वयंसेवी कार्यको सहयोगमा आगामी दिनमा समेत देशको आर्थिक, सामाजिक विकास र सामुदायिक सचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान दिनसक्ने बताए।
 
दिवसको अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा। अरविन्द मिश्रले समेत शुभकामना दिएका छन् । उनले स्वयंसेवा सामाजिक क्षेत्रको बिशिष्ट अंग भएको र जटिल परिस्थितिमा पनि स्वस्फूर्तरुपमा तल्काल सहयोग पुर्याउने हुँदा यसको कार्य पारदर्शी भएको बताए ।
 
त्यस्तै आयोगका सचिवालय सचिव बिष्णुप्रसाद लम्सालले स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापन, रोजगारी, नागरिक सचेतना अभिवृद्धि र वातावरण संरक्षणको क्षेत्रमा स्वयंसेवकले गर्ने कार्य निरन्तर जारी रहोस् भनी शुभकामना दिएका छन् ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
401.   नाकाबन्दी खुलाउन सरकारलाई निर्देशन
402.   न्यूयोर्क यूनिभर्सिटीका ५० चिकित्सकको निःशुल्क दन्त शिविर सम्पन्न
403.   रोटरी क्लब अफ राजधानी १४ औं वर्षमा
404.   राष्ट्रसंघ कार्यालय अगाडि भारतीय नाकाबन्दीविरुद्ध प्रर्दशन
405.   योजना आयोगको उपाध्यक्षमा खतिवडा
406.   न्यूयोर्क यूनिभर्सिटीका ५० चिकित्सकको निःशुल्क दन्त शिविर शुरु
407.   गलत काम गर्ने कसैलाई छाडदिन:महानिर्देशक बोगटी
408.   इपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
409.   भागबन्डाको शिकारमा राजदूत नियुक्ति
410.   नेपालको संविधान २०७२ जारी
411.   नयाँ संविधान जारीसँगै आफ्नो कर्तव्यपरायणमा लाग्न क्लबको आग्रह
412.   अब पुन : श्रम स्वीकृति एयरपोर्टबाटै
413.   स्वदेशमै आत्मनिर्भर बन्ने सम्मानित
414.   ‘मेनपावर, स्वास्थ्य र अभिमूखिकरण व्यवसाय सहकार्य गरेर अघि बढ’
415.   घरेलु तालिम लिनेमा पुरुषभन्दा महिला बढी
416.   न्यायाधीश बमको हत्यारालाई साउदीबाट नेपाल ल्याइयो
417.   पर्वतीय पर्यटन सुरक्षित रहेको व्यवसायी तथा कामदारको भनाई
418.   कोरियामा रहेका नेपालीलाई हाइड्रोपावरको सेयर
419.   कन्सल्टेन्सीका नाममा मेनपावरको काम
420.   नौ मुलुकका नियोग राजदूतविहिन
421.   रातो पासपोर्ट दुरुपयोग गर्नेलाई जेल सजाय
422.   अन्तर्राष्ट्रिय विमानस्थल वरपरका अग्ला घर हटाउन निर्देशन
423.   गोमा एयरले आजबाट तुम्लिङटार उडान थाल्यो
424.   जिल्ला प्रशासनको लापरवाहीले एयरपोर्टबाट कामदार फर्किए
425.   चितवनमा पीस वेवद्धारा खानेपानी र शौचालयको शिलान्यास
Results 631: You are at page 17 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media