मंगलवार, मंसिर २६ गते, २०७४
मंगलवार, २०७४ मंसिर १९ गते २३:०४

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मंगलबार नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा तय गरिएको छ ।
दिवसको अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले स्वयंसेवाको क्षेत्रमा क्रियाशील सम्पूर्ण महानुभाव एवं देश, विदेशमा रहेका संघ–संस्थाहरुमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।
 
उनले नेपालमा स्वयंसेवाको क्षेत्रमा पाटी–पौवा निर्माण, महागुठी, परोपकार संस्था, नेपाल स्काउट र नेपाल रेडक्रसले गरेको कार्यको सराहाना गरे । उनले यस्ता स्वयंसेवी कार्यको सहयोगमा आगामी दिनमा समेत देशको आर्थिक, सामाजिक विकास र सामुदायिक सचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान दिनसक्ने बताए।
 
दिवसको अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा। अरविन्द मिश्रले समेत शुभकामना दिएका छन् । उनले स्वयंसेवा सामाजिक क्षेत्रको बिशिष्ट अंग भएको र जटिल परिस्थितिमा पनि स्वस्फूर्तरुपमा तल्काल सहयोग पुर्याउने हुँदा यसको कार्य पारदर्शी भएको बताए ।
 
त्यस्तै आयोगका सचिवालय सचिव बिष्णुप्रसाद लम्सालले स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापन, रोजगारी, नागरिक सचेतना अभिवृद्धि र वातावरण संरक्षणको क्षेत्रमा स्वयंसेवकले गर्ने कार्य निरन्तर जारी रहोस् भनी शुभकामना दिएका छन् ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
326.   ‘दुरगामी असर गर्छ भने फ्री भिसा फ्री टिकट पुनर्विचार गर’
327.   नेपाली कामदारको उद्धारका लागि आपतकालीन राहत कोषको व्यवस्था गर्न सरकारलाई निर्देशन
328.   ‘एक्सलेन्ट इन सर्भिस’ अवार्ड प्याकुरेललाई प्रदान
329.   २१ मुलुकका लागि राजदूत शिफारिस (सूचिसहित)
330.   नामिबियाविरुद्ध नेपालको दोश्रो जीत, विश्वकप छनोट खेल्ने सम्भावना बलियो
331.   वैशाख २८ बाट काठमाडौमा युएईको दुतावास खुल्ने
332.   प्रधानमन्त्रीको उपस्थितिमा पहिलो अन्तर्राष्टिय रेस्लिङ प्रतियोगिता सम्पन्न
333.   भोली शनिबार नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियागिता हुदै
334.   लायन्स क्लब अफ काठमाडौं टेम्पललाई चार्टड हस्तान्तरण
335.   चक्रपथ ८ लेनको बन्न १० बर्ष लाग्ने
336.   २०७३ सालमा कुन-कुन दिन सार्वजनिक विदा ? (सूचिसहित)
337.   इजिप्ट एयरको विमान अपहरण
338.   काठमाडौमा भिषण हावाहुरी, ५ घाइते
339.   नेपाली पासपोर्टबाहक ९८ औं स्थानमा
340.   चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री
341.   चीनसँग महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
342.   मेलम्चीको माझी गाउँ 'नमूना गाउँ' बन्यो
343.   विश्वको प्रदुषित शहरमा काठमाडौं तेस्रो तर एसियाका पहिलो
344.   डेनमार्कका जनता सबैभन्दा खुशी, नेपाली १०७ औं
345.   लैंगिक उत्तरदायी मिडिया अवार्ड राई र पौडेललाई
346.   भोकमरी अन्त्यको घोषणा
347.   एमाओवादी सा‌ंसद ल्हारक्याल लामा गोलीसहित पक्राउ
348.   नेपालमा अन्तर्राष्ट्रियस्तरको रेस्लिङ प्रतियोगिता हुदै
349.   कांग्रेस महाधिवेशनमा युवा र रोजगारीका कुरा
350.   काष्ठमण्डप एयरलाइन्सको विमान दुर्घटना, दुबै पाइलटको ज्यान गयो, ९ यात्रु घाइते
Results 613: You are at page 14 of 25
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last

Powered By : Unitech Media