शनिवार, माघ ०६ गते, २०७४
आइतवार, २०७४ मंसिर १६ गते ०५:३७

भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका क्यान्सर रोगी गणेश बहादुर भूजेललाई संखुवासभा समाज कतारले आर्थिक सहयोग प्रदान गरेको छ । 
 
मादि नगरपालिका ६ संखुवासभाका भूजेललाई मुखको क्यान्सर भएपछि उपचारका लागि आर्थिक अभाव भएपछि समाजले नगद २५ हजार रुपैयाँ उपचारमा सहयोग पुगोस् भन्दै प्रदान गरेको हो । भरतपुर क्यान्सर अस्पतालमा नै पुगेर विरामी भूजेल र उनको श्रीमतिलाई उक्त रकम प्रदान गरिएको छ । 
 
समाजका तर्फबाट चितवनका समाजसेवी श्रीराम रेग्मीले अस्पतालको बेडमा नै पुगेर पैसा प्रदान गर्दा बिरामी र उनको श्रीमति औधी खुशी हुँदै भने–‘ संखुवासभा समाज कतारप्रति धेरै धेरै धन्यवाद अव हामीलाई बाँच्ने आशा पलाएको छ ।’
 
शनिवार नै बिरामी भूजेल एक महिनाको रेष्टका लागि घर फर्किएका छन् । विरामीकी श्रीमतिले भनिन्–‘एक महिनापछि फेरि अस्पतालले बोलाएको छ ।’
 
समाजका अध्यक्ष लोकराज राईले संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएशन (एसकाज)का महासचिव उद्वव भट्टराई मार्फत उक्त सहयोग पीडितका हातमा पु¥याउन सफल भएका हुन् । 
 
भर्खरै स्थापना भएको समाजले बाढिपीडितका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई २५ हजार नगद हस्तान्तरण गरिसकेको छ । समाजले चाँडै आफ्नो महाधिबेशन मनाउन लागेको समेत अध्यक्ष राईले जानकारी दिए । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
301.   जापान आउनुअघि गम्भीर सोच्नुस !
302.   अष्ट्रेलियामा नेपाली भिजन नाईट सम्पन्न
303.   बहराइनवासी नेपालीले भने –दूत विनाको दूतावासको के काम ?
304.   घरेलु कामदार रोकलाई खाडीमा कार्यरत महिलाको स्वागत
305.   राजदूतको नै फोन उठाउँदैनन् दूतावासका कर्मचारी
306.   कतारबाट साहाराको घरलाई आर्थिक सहयोग
307.   दूतावास खुल्यो अव सामाजिक क्लव खोल्दै ओमानवासी नेपाली
308.   दोहामा खेलकुद र सांगीतिक कार्यक्रम हुने
309.   स्याङजा सहयोग समाजको नवौं वार्षिकोत्सव सम्पन्न
310.   कतारमा शोक सभा गरियो
311.   वहराइनमा निःशुल्क स्वास्थ्य शिविर
312.   कतारमा रक्तदान र सचेतना कार्यक्रम
313.   एनआरएन ओमानले नारी दिवस मनायो
314.   एनआरएन ओमानद्धारा बृहत रक्तदान कार्यक्रम सम्पन्न
315.   मृत्युदण्ड सुनाइएका खालिङ्ग वचाउन ७५ लाख उठ्यो
316.   कतारमा प्रचण्डको सरकारी भेट
317.   वृद्धाश्रममा ढुंगानाको सहयोग
318.   मृत्युदण्ड पाएका अनिस बचाउ अभियान व्यापक हुँदै
319.   स्वदेश फर्कन साउदीवाट श्यामवहादुरको हारगुहार
320.   नेपाल लोकतान्त्रिक मञ्च कतारको प्रथम राष्ट्रिय भेला सम्पन्न
321.   मृत्युदण्ड पाएका अनिस बचाउ अभियान व्यापक हुँदै
322.   मलेसियाले विदेशी कामदारको माग घटाउने
323.   मलेसियामा अबैध कामदारमाथि भोलिवाट फेरी धरपकड
324.   स्याङ्गजा सहयोग समाज कतारमा बस्याल
325.   बहराइनले नेपाली कामदारलाई थप अवसर दिने
Results 354: You are at page 13 of 15
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media