सोमवार, असार ३२ गते, २०७५
शुक्रवार, २०७४ मंसिर १४ गते ०९:३३

वैदेशिक रोजगार तथा स्वास्थ्य क्षेत्रको विषयमा कलम चलाउदै आएका ३ जना संचारकर्मीलाई नेपाल स्वास्थ्य व्यवसायी महासंघले सम्मान गरेको छ । महासंघको १२औं वार्षिक साधारण सभामा रोजगार मिडिया प्रालिका संचालक तथा पत्रकार दिनेश लुइटेल, कान्तिपुर दैनिकका पत्रकार होम कार्की र गोरखापत्र दैनिकका पत्रकार सरोज ढुंगेललाई नगद,प्रशंसा पत्र र मायाको चिनो सहित सम्मानित गरिएको हो । 
 
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणको विषयलाई उच्च प्राथमिकता दिइ पत्रकारिताको क्षेत्रमा निष्पक्ष एवं सफल भूमिका निर्वाह गरेको भन्दै ३ जना पत्रकारलाई नगद २५ हजार,प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको महासंघका अध्यक्ष कैलाश खड्काले बताए । स्वास्थ्य परीक्षणको क्षेत्रलाई गुणस्तरीय तथा मर्या्दित बनाउने अभियानमा पुरस्कृत ३ जना सहित अन्य संचारकर्मीको समेत सहयोग आगामी दिनमा निरन्तर रहने विश्वास राखेको अध्यक्ष खड्काको भनाइ छ ।



वार्षिक साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका वीर अस्पतालका पूर्व उपकुलपति प्राध्यापक डा दामोदर पोखरेल,नेपाल रेडियोलोजिस्ट एशोसिएसनका अध्यक्ष डा स्वयं प्रकाश पण्डित, स्वास्थ्य मनत्रालय अन्तर्गतको जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख डा दिपेन्द्र रमण सिंह र महासंघका अध्यक्ष खड्काले पुरस्कृत संचारकर्मीलाई नगद,प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गर्नुका साथै खादा ओडाएर सम्मान गरेका थिए ।










 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
551.   शेष घले अष्ट्रेलियाका ९९ औं धनी
552.   भूकम्पपीडितलाई मिडिल इस्टको सहियोग
553.   राहत वितरणमा अनियमितता र पक्षपात गर्नेलाई कारबाही
554.   फेसबुकको सेफ्टी चेक
555.   भुकम्प पीडितलाई प्रभा एलुम्नार्ईको सहयोग
556.   भुकम्प पिडितलाई आकर्षणको सहयोग
557.   बैदेशिक रोजगार व्यवसायीले ६५ लाख राहत उठाए
558.   सिनामंगल क्षेत्रका वैदेशिक रोजगार व्यवसायीहरुद्धारा सिन्धुपाल्चोकमा राहत प्रदान
559.   वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बाटाजुको निधन
560.   वैदेशिक रोजगारीमा ठगिएपछि हत्याको योजना बनाउने समुह पक्राउ
561.   निगमको दोश्रो जहाज आउँदै
562.   वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा पोखरेलको उम्मेदवारी घोषणा
563.   २२ मुलुकमा श्रम सहचारी प्रस्ताव
564.   कतारमा नेपाली कामदारको सुरक्षामा ध्यान दिन आग्रह
565.   बहराइनका श्रम बजार नियमन प्रमुख नेपालमा
566.   नीजि क्षेत्रलाई भिषाको काम गर्न नदिन श्रम समितिको निर्देशन
567.   ठग दम्पतिलाई पीडितले बुझाए विभागमा
568.   कोरियाले यस वर्ष बढायो कोटा
569.   कोरियन भाषा परीक्षा जेठमा
570.   बन्दिपुरमा ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
571.   बन्दिपुरमा ३ दिने निशुल्क स्वास्थ्य शिविरको उदघाटन
572.   वैदेशिक रोजगारमा हुनेको बेलैमा एमआरपी बनाइसक्न गाह्रो
573.   विवादका बीच सभासदहरु विदेश उडदै
574.   एनआरएनले संचालन गरेका व्यवसायमा महिला सशक्तिकरण बनाइने
575.   आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
Results 734: You are at page 23 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media