आइतवार, बैशाख ०९ गते, २०७५
शुक्रवार, २०७४ मंसिर १४ गते ०९:३३

वैदेशिक रोजगार तथा स्वास्थ्य क्षेत्रको विषयमा कलम चलाउदै आएका ३ जना संचारकर्मीलाई नेपाल स्वास्थ्य व्यवसायी महासंघले सम्मान गरेको छ । महासंघको १२औं वार्षिक साधारण सभामा रोजगार मिडिया प्रालिका संचालक तथा पत्रकार दिनेश लुइटेल, कान्तिपुर दैनिकका पत्रकार होम कार्की र गोरखापत्र दैनिकका पत्रकार सरोज ढुंगेललाई नगद,प्रशंसा पत्र र मायाको चिनो सहित सम्मानित गरिएको हो । 
 
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणको विषयलाई उच्च प्राथमिकता दिइ पत्रकारिताको क्षेत्रमा निष्पक्ष एवं सफल भूमिका निर्वाह गरेको भन्दै ३ जना पत्रकारलाई नगद २५ हजार,प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको महासंघका अध्यक्ष कैलाश खड्काले बताए । स्वास्थ्य परीक्षणको क्षेत्रलाई गुणस्तरीय तथा मर्या्दित बनाउने अभियानमा पुरस्कृत ३ जना सहित अन्य संचारकर्मीको समेत सहयोग आगामी दिनमा निरन्तर रहने विश्वास राखेको अध्यक्ष खड्काको भनाइ छ ।



वार्षिक साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका वीर अस्पतालका पूर्व उपकुलपति प्राध्यापक डा दामोदर पोखरेल,नेपाल रेडियोलोजिस्ट एशोसिएसनका अध्यक्ष डा स्वयं प्रकाश पण्डित, स्वास्थ्य मनत्रालय अन्तर्गतको जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख डा दिपेन्द्र रमण सिंह र महासंघका अध्यक्ष खड्काले पुरस्कृत संचारकर्मीलाई नगद,प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गर्नुका साथै खादा ओडाएर सम्मान गरेका थिए ।










 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
526.   विमानस्थल शनिबार विहान १० बजेबाट मात्र खुल्ने
527.   अन्तर्राष्ट्रिय उडान तथा अवतरण भोलि दिउँसोसम्म बन्द हुने
528.   ‘एग्रिटेक इजरायल २०१५’ हुदै
529.   वैरो संघको साधारणसभा स्थगित गर्न सिडियोको आदेश
530.   टर्की घुम्न जाने होइन ???
531.   विदेशमा अनुभव लिएका नेपाली विज्ञले स्थापना गरे संस्था
532.   टेलिपोटको नाममा मलेसिया जानेलाई १८ हजारको अर्को आर्थिक भार
533.   संघको विवाद साधारणसभामा टुंगिने
534.   कोरियन भाषा परीक्षा अबदेखि असारमा लिइने
535.   सामाजिक कार्यमा कुलेश्वर पोलिक्लिनिक
536.   मेनपावर व्यवसायीलाई छवि सुधार्न महानिर्देशक सुवेदीको आग्रह
537.   स्वास्थ्य व्यवसायी समाजको तर्दथ समिति घोषणा
538.   अन्तत बायोमेट्रिक लागू
539.   आठ हजार नेपाली युवती दिल्ली हुँदै दुबई पुर्‍याइए
540.   जेट एयरमा चरा ठोकिएर धुँवाको मुस्लो
541.   कोरियाको एयरपोर्टबाटै फर्काइँदै नेपाली
542.   पेट्रोलियम पदार्थको मूल्य घट्यो
543.   पाचै विकास क्षेत्रबाट एमआरपीको द्रुत सेवाको व्यवस्था मिलाउन निर्देशन
544.   नेपालीलाई अमेरिकाको भिसा दिने दर बढ्दो
545.   रेमिट्यान्स लिँदा अनिवार्य खाता खोल्नु पर्ने
546.   मलेसियामा नेपालीलाई ज्यान जोगाउनै गाह्रो
547.   १८ औं सार्क शिखर सम्मेलन काठमाडौंमा शुरु
548.   पशुपति वृद्धाश्रमलाई बेष्ट रेमिटका निर्देशक शर्माको सहयोग
549.   कतारमा नेपाली कामदार हडतालमा
550.   व्यवसायीको विरोधले श्रम ग्राम ठप्प
Results 682: You are at page 22 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media