आइतवार, बैशाख ०९ गते, २०७५
शुक्रवार, २०७४ मंसिर १४ गते ०९:३३

वैदेशिक रोजगार तथा स्वास्थ्य क्षेत्रको विषयमा कलम चलाउदै आएका ३ जना संचारकर्मीलाई नेपाल स्वास्थ्य व्यवसायी महासंघले सम्मान गरेको छ । महासंघको १२औं वार्षिक साधारण सभामा रोजगार मिडिया प्रालिका संचालक तथा पत्रकार दिनेश लुइटेल, कान्तिपुर दैनिकका पत्रकार होम कार्की र गोरखापत्र दैनिकका पत्रकार सरोज ढुंगेललाई नगद,प्रशंसा पत्र र मायाको चिनो सहित सम्मानित गरिएको हो । 
 
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणको विषयलाई उच्च प्राथमिकता दिइ पत्रकारिताको क्षेत्रमा निष्पक्ष एवं सफल भूमिका निर्वाह गरेको भन्दै ३ जना पत्रकारलाई नगद २५ हजार,प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको महासंघका अध्यक्ष कैलाश खड्काले बताए । स्वास्थ्य परीक्षणको क्षेत्रलाई गुणस्तरीय तथा मर्या्दित बनाउने अभियानमा पुरस्कृत ३ जना सहित अन्य संचारकर्मीको समेत सहयोग आगामी दिनमा निरन्तर रहने विश्वास राखेको अध्यक्ष खड्काको भनाइ छ ।



वार्षिक साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका वीर अस्पतालका पूर्व उपकुलपति प्राध्यापक डा दामोदर पोखरेल,नेपाल रेडियोलोजिस्ट एशोसिएसनका अध्यक्ष डा स्वयं प्रकाश पण्डित, स्वास्थ्य मनत्रालय अन्तर्गतको जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख डा दिपेन्द्र रमण सिंह र महासंघका अध्यक्ष खड्काले पुरस्कृत संचारकर्मीलाई नगद,प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गर्नुका साथै खादा ओडाएर सम्मान गरेका थिए ।










 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
26.   प्रतिनिधि र राष्ट्रिय सभा सदस्यले लिए सपथ
27.   मन्त्रीमण्डल विस्तार, चार मन्त्रीले लिए सपथ, अर्थमा खतिवडा
28.   नेपाल स्काउट भक्तपुरको तेश्रो एड्भेन्चर जंगल ट्रेल सम्पन्न
29.   मानव बेचबिखन बिरुद्ध ‘मेची–महाकाली’ अभियान शुरु
30.   भृकुटीमण्डपमा शुरु भयो : १० दिने प्रथम बृहत जुत्ताचप्पल प्रदर्शनी
31.   लिङ्गका आधारमा भिसामा विभेद नगर्न सर्वोच्चको आदेश
32.   आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
33.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
34.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
35.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
36.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
37.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
38.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
39.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
40.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
41.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
42.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
43.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
44.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
45.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
46.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
47.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
48.   जापानले ३२ करोड आर्थिक साहयता दिने
49.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
50.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
Results 682: You are at page 2 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media