बुधवार, मंसिर २७ गते, २०७४
शुक्रवार, २०७४ मंसिर १४ गते ०१:१७

 
काठमाडौं महानगरपालिका र सडक विभागले धुलो नियन्त्रणमा ब्रुमरको प्रयोग गर्न सुरु गरेका छन् । रत्नपार्क आसपास क्षेत्रलाई धुलोमुक्त बनाउन धुलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा बिहीबारबाट ब्रुमर थपिएको हो ।
 
सडक विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहीबार विहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा ब्रुमर लगाएर सडक सफा गरियो ।
 
 
१ डम्फर ९करिव ५०० किलोग्राम० मसिनो धुलो संकलन गर्ने क्षमता भएको ब्रुमर प्रयोगमा ल्याइएको हो । ब्रुमरका चालक अमन राईकाअनुसार खाल्डाखुल्डीको माटो ब्रुमरले तान्न सक्दैन ।
 
 
धुलोमुक्त सडक बनाउन चुनौति भए पनि सडकमा ब्रुमर आएपछि सार्वजनिक सवारी चालक र काठमाडौंबासी भने खुशी छन् । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
176.   श्रममन्त्री बनेपछि किन मलेसिया नै पुग्छन् ?
177.   अमेरिकामा सयौँ आप्रवासी पक्राउ, ३० लाख गैरकानुनी आप्रवासीमा त्रास
178.   नेपाल प्रहरीको २५ औं प्रमुखमा चन्द नियुक्त
179.   ‘काठमाडौंमा चल्दैन मेट्रो रेल, स्काइ मोनोरेलको सम्भावना अध्ययन सुरू’
180.   स्वास्थ्य व्यवसायी महासंघको ११ औं साधारणसभा सम्पन्न
181.   अवैध रुपमा काठमाडौंमा बस्दै आएका ३७ वंगलादेशी नागरिक पक्राउ
182.   ३४ किलो सुन प्रकरण : एसएसपी खत्री पक्राउ
183.   प्रधानमन्त्री प्रचण्डलाई हंशराजको हुँङ्कार (हेर्नुस भिडियो)
184.   आज श्रीपञ्चमी, शुभ कामका लागि हेर्नुपर्दैन साइत
185.   चाँडो राजदूत नियुक्ति गर्न संसदीय समितिको निर्देशन
186.   युवालाई करियर काउन्सिलिङ्ग
187.   मीरा राईले जितिन् नेसनल ज्योग्राफिकको 'साहसी वर्ष व्यक्ति'
188.   ताप्लेजुङमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता
189.   अब नेपाली आकाश सुरक्षित
190.   नेपाल भ्रष्टाचार हुने मुलुकमा दक्षिण एशियामै तेस्रो
191.   वैदेशिक रोजगारमा ज्यान गुमाएका र अशक्त बन्न पुगेकाको परिवारका बालबच्चाले छात्रवृत्ति पाउने
192.   पाँच बुँदे घोषणापत्र जारी गर्दै सकियो इन्टरपोल सम्मेलन
193.   इण्डोनेसियामा नेपालीलाई फ्री र अनएराइभल भिसा
194.   भूकम्पपीडितलाई दोस्रो किस्ता दिन सुरु
195.   माघ २२ देखि प्रिपेडमा पनि फोरजी सेवा, १ वर्षभित्र देशैभर
196.   परराष्ट्रमन्त्री महतद्धारा कतारका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग भेटवार्ता
197.   पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त, डा. गोविन्द पोखरेल नियुक्त
198.   मजदुरी गर्न गएका २० नेपाली सात महिनादेखि भारतीय जेलमा
199.   राजदूत नियुक्तिमा भागबन्डा मिल्यो, निर्णय चाँडै हुने
200.   स्वास्थ्य व्यवसायी महासंघको साधारणसभा स्थगित
Results 613: You are at page 8 of 25
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last

Powered By : Unitech Media