मंगलवार, फाल्गुन ०८ गते, २०७४
शुक्रवार, २०७४ मंसिर १४ गते ०१:१७

 
काठमाडौं महानगरपालिका र सडक विभागले धुलो नियन्त्रणमा ब्रुमरको प्रयोग गर्न सुरु गरेका छन् । रत्नपार्क आसपास क्षेत्रलाई धुलोमुक्त बनाउन धुलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा बिहीबारबाट ब्रुमर थपिएको हो ।
 
सडक विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहीबार विहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा ब्रुमर लगाएर सडक सफा गरियो ।
 
 
१ डम्फर ९करिव ५०० किलोग्राम० मसिनो धुलो संकलन गर्ने क्षमता भएको ब्रुमर प्रयोगमा ल्याइएको हो । ब्रुमरका चालक अमन राईकाअनुसार खाल्डाखुल्डीको माटो ब्रुमरले तान्न सक्दैन ।
 
 
धुलोमुक्त सडक बनाउन चुनौति भए पनि सडकमा ब्रुमर आएपछि सार्वजनिक सवारी चालक र काठमाडौंबासी भने खुशी छन् । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
151.   किरणकिशोरलाई फोरमले अध्यक्षको उम्मेदवार बनाउने पक्का
152.   संघको अध्यक्षमा प्रगतिशिल मञ्चले गुरुङलाई अघि सार्दै
153.   ‘इमान नभएका वाग्लेका बारेमा प्रश्न गरेर आफ्नो समय बर्बाद नगर्नुस्’
154.   उपत्यकाका चारै दिशामा चार नयाँ सहर बन्ने
155.   गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच संझौता
156.   वैशाख २५ देखि ३१ सम्म विद्यालय बिदा
157.   दीप बस्न्यात अख्तियारको प्रमुख आयुक्तमा सिफारिस
158.   स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता धमाधम
159.   ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’
160.   प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता
161.   काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने
162.   शर्मिला पराजुली ओमानका लागि नेपाली राजदूतमा नियुक्त
163.   हिमालय एअरलाइन्सले काठमाडौं-दुबई सिधा उडान सुरु गर्‍यो
164.   नेपाल स्काउटमा आन्दोलनको घोषणा
165.   भुकम्प गएको दुइ बर्ष पुग्यो, अनुदानबाट एक घर पनि बनेन
166.   कामदारबाट उठाएको अर्बौं रकम ६ वर्षदेखि थन्कियो
167.   अष्ट्रेलिया जाने विद्यार्थीले अब जुनसुकै बाणिज्य बैंकबाट ऋण लिन सक्ने
168.   अमेरिकाको सियाटलमा नेपाली वाणिज्य दूतावास स्थापना हुने
169.   कतारका लागि कोइराला र इजरायलका लागि थापा नेपाली राजदूतमा नियुक्त
170.   महिला नेतृहरु पनि के कम ? बलेफि गाँउपालीकामा गीता नेपालको दावेदारी
171.   डलर कमजोर हुँदा नेपाली रुपैयाँ बलियो
172.   मुसहर समूदायलाई धुर्मुस-सुन्तलीको उपहार, एकीकृत नमुना बस्ती हस्तान्तरण
173.   उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य
174.   वैदेशिक रोजगारीमा गएका नेपालीलाई मताधिकार दिन विवेकशीलको माग
175.   ९३ हजार अमेरिकी डलरसहित नेपाल एयरलाइन्सका क्याप्टेन पक्राउ
Results 652: You are at page 7 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media