बुधवार, मंसिर २७ गते, २०७४
शुक्रवार, २०७४ मंसिर १४ गते ०१:१७

 
काठमाडौं महानगरपालिका र सडक विभागले धुलो नियन्त्रणमा ब्रुमरको प्रयोग गर्न सुरु गरेका छन् । रत्नपार्क आसपास क्षेत्रलाई धुलोमुक्त बनाउन धुलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा बिहीबारबाट ब्रुमर थपिएको हो ।
 
सडक विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहीबार विहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा ब्रुमर लगाएर सडक सफा गरियो ।
 
 
१ डम्फर ९करिव ५०० किलोग्राम० मसिनो धुलो संकलन गर्ने क्षमता भएको ब्रुमर प्रयोगमा ल्याइएको हो । ब्रुमरका चालक अमन राईकाअनुसार खाल्डाखुल्डीको माटो ब्रुमरले तान्न सक्दैन ।
 
 
धुलोमुक्त सडक बनाउन चुनौति भए पनि सडकमा ब्रुमर आएपछि सार्वजनिक सवारी चालक र काठमाडौंबासी भने खुशी छन् । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
76.   कतारमा रहेका नेपालीप्रति प्रधानमन्त्रीको चासो
77.   विदेशमा रहेका नेपालीले भोट हाल्न पाउनुपर्छ : मन्त्री मनसुर
78.   एक वर्षमा ५० हजार विद्यार्थी बिदेशतिर
79.   एसईईमा उत्तिर्ण छात्रछात्रालाई होटल व्यवसायी संघको सम्मान
80.   ‘विश्वकै सर्वोत्कृष्ट एयरलाइन’ उपाधि जितेबापत कतार एयरवेजद्वारा छुटको घोषणा
81.   होटलहरुले प्रतिग्राहक ३ सय डलरसम्म साट्न पाउने
82.   अब नेपालको भिसा आवेदन मोबाइल एपबाटै
83.   परराष्ट्रका कर्मचारीको भत्ता बढ्यो
84.   जापान पठाइदिने प्रलोभनमा दुई करोड ठगी
85.   निर्वाचनको दिन असार १४ गते सार्बजनिक विदा
86.   प्रधानमन्त्री भएको २ सातापछि साइत हेराएर बालुवाटार सरे देउवा
87.   साढे ७ लाख स्मार्ट लाइसेन्सका लागि टेण्डर
88.   एसईईको नतिजा सार्वजनिक, पूरक परीक्षा आगामी साउन १९ गते
89.   छिमेकी सँग कुटनीतिक सम्बन्ध बिच्छेदको असर, कतारी खेलाडी माथि फिफाले कारबाही गर्ने संकेत
90.   सामाजिक सुरक्षा विधेयक श्रम समितिबाट परिमार्जनसहित पारित
91.   आज विश्व रक्तदाता दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
92.   संखुवासभाका अग्रज संचारकर्मी ‘पदम बा’ एसकाजबाट सम्मानित
93.   अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपाली फिर्ता
94.   ३ उपप्रधानमन्त्रीसहित ७ मन्त्रीको सपथ, श्रम मन्त्रीमा मन्सुर
95.   ४० औं प्रधानमन्त्रीमा देउवा
96.   काठमाडौं-दोहाका यात्रुलाई असर नपर्ने
97.   सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
98.   ९१ प्रतिशत घरधुरीमा शौचालय, ९ प्रतिशतलाई कसरत
99.   बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपति भण्डारीद्धारा आह्वान
100.   काबुल विस्फोटमा पाँच नेपाली घाइते
Results 613: You are at page 4 of 25
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last

Powered By : Unitech Media