बुधवार, मंसिर २७ गते, २०७४
शुक्रवार, २०७४ मंसिर १४ गते ०१:१७

 
काठमाडौं महानगरपालिका र सडक विभागले धुलो नियन्त्रणमा ब्रुमरको प्रयोग गर्न सुरु गरेका छन् । रत्नपार्क आसपास क्षेत्रलाई धुलोमुक्त बनाउन धुलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा बिहीबारबाट ब्रुमर थपिएको हो ।
 
सडक विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहीबार विहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा ब्रुमर लगाएर सडक सफा गरियो ।
 
 
१ डम्फर ९करिव ५०० किलोग्राम० मसिनो धुलो संकलन गर्ने क्षमता भएको ब्रुमर प्रयोगमा ल्याइएको हो । ब्रुमरका चालक अमन राईकाअनुसार खाल्डाखुल्डीको माटो ब्रुमरले तान्न सक्दैन ।
 
 
धुलोमुक्त सडक बनाउन चुनौति भए पनि सडकमा ब्रुमर आएपछि सार्वजनिक सवारी चालक र काठमाडौंबासी भने खुशी छन् । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
51.   एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा
52.   मङ्गलबारदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला हुने
53.   आज निजामती सेवा दिवस मनाइँदै
54.   काठमाडौमा ८८ किलो सुनसहित १ व्यक्ति पक्राउ
55.   आज बकर इद मनाइदै, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको शुभकामना
56.   टुंगो लाग्यो प्रतिनिधिसभा निर्वाचन क्षेत्र, कुन जिल्लामा कति ?
57.   प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा
58.   कर्मचारीबाट खोसेर अध्यागमन प्रहरीलाई जिम्मा लगाउने तयारी
59.   अधिकारकर्मी प्याकुरेललाई अमेरिकामा ‘हिरो अवार्ड’
60.   संखुवासभालाई दुई निर्वाचन क्षेत्र नै निर्धारण गर्न माग
61.   आज हरितालिका तीज, शिवालयहरुमा बिहानैदेखि महिलाहरुको भीड
62.   नेपालसँग हवाईसम्झौता गर्न अष्ट्रेलिया सकारात्मक
63.   बाढी पीडितलाई सहयोग गर्न बेलायत तयार : राजदूत मोरिस
64.   मनकामनामा अतिथी गृह बनाउँदै संखुवासभा समाज अमेरिका
65.   ईण्डोनेशियाको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा बाणिज्यदूत ढकालद्धारा झण्डोलोत्तन
66.   पेट्रोलपम्पमा उपभोक्ताको लाइन, केही दिनमा सहज हुने
67.   बाढीपहिरोमा परी ३५ जनाको मृत्यु, बिजुली पनि छैन
68.   दिवङ्गत भएकाको सम्झनामा आज गाईजात्रा पर्व मनाइँदै
69.   ५ लाख पर्ने यूएमका दुई बाइक नेपाली बजारमा
70.   पर्वतारोहण संघको अध्यक्षमा लामा विजयी
71.   सञ्चारसम्बन्धी समस्याको समाधानमा पहल गर्छु : मन्त्री बस्नेत
72.   पाकिस्तानी प्रधानमन्त्री सरीफ अदालतबाट अयोग्य ठहर
73.   नागपञ्चमी र जनैपूर्णिमा एकै दिन मनाइँदै
74.   ढोकामा भोटे ताल्चा लगाएर होइन,ढोका खोलेर एकताको कुरा गर्नुस ओलीजी : प्रचण्ड
75.   राहदानी बिभागलाई आइएसओ प्रमाणपत्र
Results 613: You are at page 3 of 25
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last

Powered By : Unitech Media