बुधवार, मंसिर २७ गते, २०७४
शुक्रवार, २०७४ मंसिर १४ गते ०१:१७

 
काठमाडौं महानगरपालिका र सडक विभागले धुलो नियन्त्रणमा ब्रुमरको प्रयोग गर्न सुरु गरेका छन् । रत्नपार्क आसपास क्षेत्रलाई धुलोमुक्त बनाउन धुलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा बिहीबारबाट ब्रुमर थपिएको हो ।
 
सडक विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहीबार विहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा ब्रुमर लगाएर सडक सफा गरियो ।
 
 
१ डम्फर ९करिव ५०० किलोग्राम० मसिनो धुलो संकलन गर्ने क्षमता भएको ब्रुमर प्रयोगमा ल्याइएको हो । ब्रुमरका चालक अमन राईकाअनुसार खाल्डाखुल्डीको माटो ब्रुमरले तान्न सक्दैन ।
 
 
धुलोमुक्त सडक बनाउन चुनौति भए पनि सडकमा ब्रुमर आएपछि सार्वजनिक सवारी चालक र काठमाडौंबासी भने खुशी छन् । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
551.   वैदेशिक रोजगार व्यवसायी संघमा वाग्ले कार्यसमितिलाई आधिकारिकता
552.   वैदेशिक रोजगार विभागमा कृष्णहरि पुस्कर
553.   वोर्डमा कार्यकारी निर्देशक नियुक्तिको तयारी
554.   हस्तलिखित राहदानी २०१५ देखि नचल्ने
555.   नेपालको भिषा आवेदन अव अनलाइनवाट
556.   बायोमेट्रिक लागू हुने संभावना बढयो
557.   राहदानी आवेदनका लागि ६ केन्द्र थपियो
558.   मलेसियामा कामदारको न्यूनतम पारिश्रामिक ९ सय रिङगेट
559.   ३० लाख कामदारको गन्तव्य १२ देश
560.   श्रम सम्झौता गर्न परराष्ट्र सचिवको आग्रह
561.   काठमाडौंमा अब पार्किङ शुल्क नलाग्ने
562.   म्यानपावरको नाममा ठग्नेलाई एकैपटक तीन वटा मुद्दा
563.   राहदानीको फारम अब अनलाइनमा
564.   विभिन्न कार्यक्रमका साथ आप्रवासन दिवस सम्पन्न
565.   अबदेखि दैनिक ९ घन्टा लोडसेडिङ
566.   सीप सिकेर मात्र बैदेशिक रोजगारमा जान आग्रह
567.   गौतम बुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाईंदै
568.   कतारबाट हडतालमा उत्रिएका ४ सय नेपाली स्वदेश फर्काइदै
569.   पुस ३ सम्म समानुपातिक सूची बुझाउने म्याद थपियो
570.   क्याम्पसमै सुरु भयो पशुपालन तथा तरकारी खेती
571.   इपीएसमा कोरिया पुग्नेहरू बेरोजगार बन्दै
572.   अध्यागमन विरुद्ध व्यवसायीले मुद्धा हाल्ने
573.   ३ सय भन्दा वढि यूएई जाने कामदारलाई अध्यागमनले फर्कायो
574.   कामदार कोरिया पठाउनेमा नेपाल उत्कृष्ट
575.   स्वास्थ्य परीक्षण बायोमेट्रिक प्रणालीमा लगिने तयारी अन्तिम चरणमा
Results 613: You are at page 23 of 25
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last

Powered By : Unitech Media