मंगलवार, फाल्गुन ०८ गते, २०७४
शुक्रवार, २०७४ मंसिर १४ गते ०१:१७

 
काठमाडौं महानगरपालिका र सडक विभागले धुलो नियन्त्रणमा ब्रुमरको प्रयोग गर्न सुरु गरेका छन् । रत्नपार्क आसपास क्षेत्रलाई धुलोमुक्त बनाउन धुलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा बिहीबारबाट ब्रुमर थपिएको हो ।
 
सडक विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहीबार विहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा ब्रुमर लगाएर सडक सफा गरियो ।
 
 
१ डम्फर ९करिव ५०० किलोग्राम० मसिनो धुलो संकलन गर्ने क्षमता भएको ब्रुमर प्रयोगमा ल्याइएको हो । ब्रुमरका चालक अमन राईकाअनुसार खाल्डाखुल्डीको माटो ब्रुमरले तान्न सक्दैन ।
 
 
धुलोमुक्त सडक बनाउन चुनौति भए पनि सडकमा ब्रुमर आएपछि सार्वजनिक सवारी चालक र काठमाडौंबासी भने खुशी छन् । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
451.   सरकार–व्यवसायी सहमति धोका भन्दै व्यवसायी भेला
452.   सरकार र मेनपावर व्यवसायीको सहमतिप्रति नागरिकको तिब्र आक्रोश
453.   द रिभरबाट विदेश गएका भुकम्पपीडितलाई राहत हस्तान्तरण
454.   काभ्रेका भुकम्प पीडितलाई नवसिर्जनशिलको सहयोग
455.   मेनपावर व्यवसायीको आन्दोलनले अन्तर्राष्ट्रिय उडान प्रभावित
456.   सामाजिक कार्य गरि आकर्षण इन्टरनेशनलले मनायो दशौ वार्षिकोत्सव
457.   रोजगार र गैरआवासीय नेपालीको विषयमा के छ त ?
458.   कोरियामा मजदुरहरुको तलब वृद्धि
459.   बायोमेट्रिकलाई ‘ग्रीन सिग्नल’
460.   फ्रि भिसा फ्रि टिकट लागु नगर्ने मेनपावरलाई सरकारले कारवाही गर्ने
461.   दाता सम्मेलनमा झन्डै ४ खर्व रूपैयाँ सहयोगको बचन
462.   नेपाललाई सघाउन अन्तर्राष्ट्रिय दाता सम्मेलन शुरु
463.   फ्री भिसा, फ्री टिकट असार २१ देखि लागु हुने
464.   जुन १५ देखि मलेसियामा बायोमेट्रीक लागु गर्ने तयारी
465.   कातिके देउराली र माँदनकुँडारीमा प्रभा एलुम्नाईको सहयोग
466.   काभ्रेका भुकम्पपीडितलाई पीपीयुकेको सहयोग
467.   रामेछापका भूकम्प पीडितलाई कमन एक्सेसको सहयोग
468.   लायन्स क्लब धुम्वाराहीको अध्यक्षमा श्रेष्ठ
469.   शेष घले अष्ट्रेलियाका ९९ औं धनी
470.   भूकम्पपीडितलाई मिडिल इस्टको सहियोग
471.   राहत वितरणमा अनियमितता र पक्षपात गर्नेलाई कारबाही
472.   फेसबुकको सेफ्टी चेक
473.   भुकम्प पीडितलाई प्रभा एलुम्नार्ईको सहयोग
474.   भुकम्प पिडितलाई आकर्षणको सहयोग
475.   बैदेशिक रोजगार व्यवसायीले ६५ लाख राहत उठाए
Results 652: You are at page 19 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media