मंगलवार, फाल्गुन ०८ गते, २०७४
शुक्रवार, २०७४ मंसिर १४ गते ०१:१७

 
काठमाडौं महानगरपालिका र सडक विभागले धुलो नियन्त्रणमा ब्रुमरको प्रयोग गर्न सुरु गरेका छन् । रत्नपार्क आसपास क्षेत्रलाई धुलोमुक्त बनाउन धुलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा बिहीबारबाट ब्रुमर थपिएको हो ।
 
सडक विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहीबार विहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा ब्रुमर लगाएर सडक सफा गरियो ।
 
 
१ डम्फर ९करिव ५०० किलोग्राम० मसिनो धुलो संकलन गर्ने क्षमता भएको ब्रुमर प्रयोगमा ल्याइएको हो । ब्रुमरका चालक अमन राईकाअनुसार खाल्डाखुल्डीको माटो ब्रुमरले तान्न सक्दैन ।
 
 
धुलोमुक्त सडक बनाउन चुनौति भए पनि सडकमा ब्रुमर आएपछि सार्वजनिक सवारी चालक र काठमाडौंबासी भने खुशी छन् । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
376.   इजिप्ट एयरको विमान अपहरण
377.   काठमाडौमा भिषण हावाहुरी, ५ घाइते
378.   नेपाली पासपोर्टबाहक ९८ औं स्थानमा
379.   चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री
380.   चीनसँग महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
381.   मेलम्चीको माझी गाउँ 'नमूना गाउँ' बन्यो
382.   विश्वको प्रदुषित शहरमा काठमाडौं तेस्रो तर एसियाका पहिलो
383.   डेनमार्कका जनता सबैभन्दा खुशी, नेपाली १०७ औं
384.   लैंगिक उत्तरदायी मिडिया अवार्ड राई र पौडेललाई
385.   भोकमरी अन्त्यको घोषणा
386.   एमाओवादी सा‌ंसद ल्हारक्याल लामा गोलीसहित पक्राउ
387.   नेपालमा अन्तर्राष्ट्रियस्तरको रेस्लिङ प्रतियोगिता हुदै
388.   कांग्रेस महाधिवेशनमा युवा र रोजगारीका कुरा
389.   काष्ठमण्डप एयरलाइन्सको विमान दुर्घटना, दुबै पाइलटको ज्यान गयो, ९ यात्रु घाइते
390.   ८३ स्वास्थ्य संस्थाको नविकरण मन्त्रीस्तरीय निर्णयबाट पारित
391.   तारा एयरको जहाज म्याग्दीमा दुर्घटनाग्रस्थ
392.   लोछारको उपलक्ष्यमा तिन दिने तामाङ ज्ञान महोत्सव प्रारम्भ
393.   प्रभा एल्मुनाईको छात्रवृत्ति र सम्मान
394.   जाली पासपोर्टको जालो खोतल्दै अध्यागमन
395.   भ्रष्टाचार सूचकांकमा नेपाल चार स्थान तल
396.   गोरखाको आरु पोखरीमा न्यानो कपडा वितरण
397.   अख्तियारले इन्धन वितरण पारदर्शी बनाउन निर्देशन
398.   अमेरिका जाँदै गरेका २० नेपाली विद्यार्थी फर्काइए
399.   ११ बर्षपछि कै तेलको मूल्यमा गिरावट
400.   नाटा निर्वाचनमा धाख्वा समूहको उम्मेदवारी घोषणा (प्रतिवद्धतासहित)
Results 652: You are at page 16 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media