शुक्रवार, जेष्ठ ११ गते, २०७५
शुक्रवार, २०७४ मंसिर १४ गते ०१:१७

 
काठमाडौं महानगरपालिका र सडक विभागले धुलो नियन्त्रणमा ब्रुमरको प्रयोग गर्न सुरु गरेका छन् । रत्नपार्क आसपास क्षेत्रलाई धुलोमुक्त बनाउन धुलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा बिहीबारबाट ब्रुमर थपिएको हो ।
 
सडक विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहीबार विहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा ब्रुमर लगाएर सडक सफा गरियो ।
 
 
१ डम्फर ९करिव ५०० किलोग्राम० मसिनो धुलो संकलन गर्ने क्षमता भएको ब्रुमर प्रयोगमा ल्याइएको हो । ब्रुमरका चालक अमन राईकाअनुसार खाल्डाखुल्डीको माटो ब्रुमरले तान्न सक्दैन ।
 
 
धुलोमुक्त सडक बनाउन चुनौति भए पनि सडकमा ब्रुमर आएपछि सार्वजनिक सवारी चालक र काठमाडौंबासी भने खुशी छन् । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
351.   दशैं लगत्तै अरुण कावेली पावरको आइपिओ, ३० करोडको सेयर निस्कासन हुने, १५००० कित्ता सम्म आवेदन
352.   मलेसियाको भिसा शुल्क सनराइज बैंकले बुझ्ने, बैंकका सबै शाखाबाट इभिसा र शुल्क बुझ्ने व्यवस्था
353.   मनराम–एसकाज पत्रकारिता पुरस्कार विष्टलाई प्रदान
354.   अमेरिकाको डिभी आजबाट खुल्दै
355.   अध्यागमन विभागबाट विदेशीलाई भिषा दिदा अनियमिता
356.   नेपालको सहयोगमा जापान सदैव तत्पर : जापानी विदेशीमन्त्री
357.   अमेरिकन डिभी मंगलबारदेखि खुल्ने
358.   मलेसियाका राजदूतले अनियमितता गरेपछि मलाई आरोप लगाए : शाह
359.   मलेसियाबाट डिपोट भएका शाहद्वारा १ सय १४ विदेशीलाई नक्कली भिसा!
360.   रेमिट्यान्स घट्यो, आर्थिक वृद्धिदरमा असर
361.   कर नै तिर्दैनन् व्यापारिक मल
362.   महिलाहरु उध्यमशिल हुँदै, मातृशक्तिको नयाँ पसल खुल्यो
363.   असोज १ गतेदेखि युनाइटेड कप ब्याडमिन्टन
364.   हराएको पासपोर्ट बनाउदा अब प्रहरी रिपोर्ट र पत्रिकामा विज्ञापन नचाहिने
365.   बकर इदका अबसरमा मंगलबार सार्वजनिक बिदा
366.   अमेरिका पु¥याउने मानव तस्करको जालो
367.   पशुपतिमा पर्यवेक्षण : 'पासको व्यवस्था नहुँदा दर्शनार्थीले सहजै दर्शन गर्न पाए'
368.   नयाँ राजदूतका लागि बाटो खुला, अन्तरिम आदेश खारेज
369.   वैदेशिक रोजगारमा भएकाले संचयकोषमा पैसा जम्मा गर्ने बाटो खुल्यो
370.   ‘दाई नमस्कार – पास चाहियो’
371.   चिनका लागि राजदूतमा पौडेल सिफारिस, उपाध्ययलाई भारत नै पठाउने
372.   विदेशबाटै बढी पेन्सन बुझ्छन् नेपाली
373.   त्रिभुवन विमानस्थलमा साँढे सात गुणा महंगी
374.   हुण्डी ब्यापारी पक्राउ
375.   राष्ट्र बैंकको कार्यक्रममा अनिवार्य उपस्थित हुन अध्यक्ष मल्लको आग्रह
Results 707: You are at page 15 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media