मंगलवार, फाल्गुन ०८ गते, २०७४
शुक्रवार, २०७४ मंसिर १४ गते ०१:१७

 
काठमाडौं महानगरपालिका र सडक विभागले धुलो नियन्त्रणमा ब्रुमरको प्रयोग गर्न सुरु गरेका छन् । रत्नपार्क आसपास क्षेत्रलाई धुलोमुक्त बनाउन धुलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा बिहीबारबाट ब्रुमर थपिएको हो ।
 
सडक विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहीबार विहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा ब्रुमर लगाएर सडक सफा गरियो ।
 
 
१ डम्फर ९करिव ५०० किलोग्राम० मसिनो धुलो संकलन गर्ने क्षमता भएको ब्रुमर प्रयोगमा ल्याइएको हो । ब्रुमरका चालक अमन राईकाअनुसार खाल्डाखुल्डीको माटो ब्रुमरले तान्न सक्दैन ।
 
 
धुलोमुक्त सडक बनाउन चुनौति भए पनि सडकमा ब्रुमर आएपछि सार्वजनिक सवारी चालक र काठमाडौंबासी भने खुशी छन् । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
326.   रोज ब्युटिपार्लरको तीज विशेष कार्यक्रम
327.   मानव तस्करमा पूर्व सांसद
328.   कुलेश्वर पोलिक्लिनिकको निःशुल्क मधुमेह परीक्षण र रक्तदान कार्यक्रम सम्पन्न
329.   युवती बेच्न खोज्नेलाई १० वर्ष कैद र ५० हजार जरिवाना
330.   राजदूतको सिफारिस फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
331.   राजनैतिक भागबण्डाका राजदूत सिफारिस फिर्ता
332.   रोटरी क्लव अफ राजधानीद्धारा वृक्षारोपण
333.   भुईंचालोले घर भत्कियो, तर मन भत्किन दिएनन् कोइराला दम्पतीले ।
334.   गभर्नरद्धारा मौद्रिक नीति सार्बजनिक
335.   डा. केसीले आठौं पटक अनसन थाले
336.   राहदानी वितरणमा नयाँ आयाम, अब दश मिनेटमै राहदानी
337.   विमानस्थलमै डलर तस्करीमा
338.   त्रिभुवन विमानस्थलमा फेसबुक र युट्युब प्रतिवन्धित
339.   धुर्मुसको हातमा हाराबारा
340.   नेशनल टेक्नोलोजिकल फेस्टिभल २०१६ हुँदै
341.   अफगानिस्तानमा मारिएका १३ नेपालीका परिवारलाई सरकारले १० लाख दिने
342.   काबुलमा नेपाली सवार बसमा आत्मघाती आक्रमण, १४ जनाको मृत्यु
343.   एमआरपी अब एक दिनमै, शुल्क १५ हजार लाग्ने
344.   एसएलसीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
345.   गिरानचौर एकिकृत वस्ती निर्माणमा लायन्स क्लब अफ टेम्पलद्धारा सहयोग
346.   कृषियोग्य जमिन बाँझो राख्न नपाइने
347.   अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवद्र्धनको तयारी
348.   खाडीका अस्पतालमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन संसदीय समितिको निर्देशन
349.   अध्यागमन विभागले मेसिन रिडेबल भिसा जारी गर्दै
350.   ग्रिनसिटी अस्पतालले एनआरएनको लगानी ल्यायो
Results 652: You are at page 14 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media