बुधवार, मंसिर २७ गते, २०७४
शुक्रवार, २०७४ मंसिर १४ गते ०१:१७

 
काठमाडौं महानगरपालिका र सडक विभागले धुलो नियन्त्रणमा ब्रुमरको प्रयोग गर्न सुरु गरेका छन् । रत्नपार्क आसपास क्षेत्रलाई धुलोमुक्त बनाउन धुलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा बिहीबारबाट ब्रुमर थपिएको हो ।
 
सडक विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहीबार विहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा ब्रुमर लगाएर सडक सफा गरियो ।
 
 
१ डम्फर ९करिव ५०० किलोग्राम० मसिनो धुलो संकलन गर्ने क्षमता भएको ब्रुमर प्रयोगमा ल्याइएको हो । ब्रुमरका चालक अमन राईकाअनुसार खाल्डाखुल्डीको माटो ब्रुमरले तान्न सक्दैन ।
 
 
धुलोमुक्त सडक बनाउन चुनौति भए पनि सडकमा ब्रुमर आएपछि सार्वजनिक सवारी चालक र काठमाडौंबासी भने खुशी छन् । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
276.   ‘दाई नमस्कार – पास चाहियो’
277.   चिनका लागि राजदूतमा पौडेल सिफारिस, उपाध्ययलाई भारत नै पठाउने
278.   विदेशबाटै बढी पेन्सन बुझ्छन् नेपाली
279.   त्रिभुवन विमानस्थलमा साँढे सात गुणा महंगी
280.   हुण्डी ब्यापारी पक्राउ
281.   राष्ट्र बैंकको कार्यक्रममा अनिवार्य उपस्थित हुन अध्यक्ष मल्लको आग्रह
282.   स्वास्थ्य मन्त्री थापाको पहिलो निर्णय : बैदेशिक रोजगारीमा जाने कामदारलाई गलत रिपोर्ट दिनेलाई कारवाही गरिने
283.   ब्राजिलका लागि पोखरेल राजदूत नियुक्त
284.   रोजगार मिडियाकर्मी गिरीलाई पितृ शोक
285.   भारतले १७ वटा दमकल दिदै
286.   सवारी लाइसेन्सका लागि थप तीन कार्यालय खुल्दै
287.   रोज ब्युटिपार्लरको तीज विशेष कार्यक्रम
288.   मानव तस्करमा पूर्व सांसद
289.   कुलेश्वर पोलिक्लिनिकको निःशुल्क मधुमेह परीक्षण र रक्तदान कार्यक्रम सम्पन्न
290.   युवती बेच्न खोज्नेलाई १० वर्ष कैद र ५० हजार जरिवाना
291.   राजदूतको सिफारिस फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
292.   राजनैतिक भागबण्डाका राजदूत सिफारिस फिर्ता
293.   रोटरी क्लव अफ राजधानीद्धारा वृक्षारोपण
294.   भुईंचालोले घर भत्कियो, तर मन भत्किन दिएनन् कोइराला दम्पतीले ।
295.   गभर्नरद्धारा मौद्रिक नीति सार्बजनिक
296.   डा. केसीले आठौं पटक अनसन थाले
297.   राहदानी वितरणमा नयाँ आयाम, अब दश मिनेटमै राहदानी
298.   विमानस्थलमै डलर तस्करीमा
299.   त्रिभुवन विमानस्थलमा फेसबुक र युट्युब प्रतिवन्धित
300.   धुर्मुसको हातमा हाराबारा
Results 613: You are at page 12 of 25
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last

Powered By : Unitech Media