शुक्रवार, जेष्ठ ११ गते, २०७५
बुधवार, २०७४ मंसिर १२ गते ०३:१७

नेपाली चलचित्र घनचक्करको मुख्य भूमिकाका लागि नायक जेविडिसी अनुबन्धित भएका छन् । गत साता मात्र चलचित्र निर्माण अनुमति लिएको यस चलचित्रका लागि अन्य कलाकारहरु भने टुंगो लागि नसकेको निर्माण युनिटले जानकारी दिएको छ ।
 
यसअघि मन्दिरा, सिग्नेचर, लुकामारीलगायत चलचित्रमार्फत चर्चामा आएका नायक जेबिडिसीसँग चलचित्र घनचक्करमा नायीका ममता प्रधानले चक्कर चलाउने लगभग पक्का भएपनि निर्माण पक्षले उनीलाई अनुबन्धित भने गरिसकेको छैन । 
 
भट्ट एण्ड सन्स प्रोडक्शन प्रालिको व्यानरमा बन्न लागेको चलचित्र घनचक्करलाई हरि भट्टले निर्माण गरेका हुन भने यसको निर्देशन जितेन्द्र राजोपाध्यायले गर्दैछन् ।
 
निर्माण युनिटका अनुसार कलाकारहरु छनौट कार्य सकिएपछि छिट्टै नै चलचित्र छायांकनमा जानेछ । 
  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
126.   भारतीय गायिकाको तीज गीत
127.   नेपाली र कोरियाली कलाकार एउटै मञ्चमा
128.   श्वेतालाई भित्राउने श्रीकृष्णको तयारी
129.   तेस्रो म्यूजिक खबर म्यूजिक अवार्ड–२०१४ को उत्कृष्ट पाँच सार्वजनिक
130.   कतारमा ६ एकान ६ प्रदर्शन हुने
131.   ओमानमा बुद्ध भिजनको साँगीतिक कार्यक्रममा नेपाली झुम्दै
132.   नीर शाहद्धारा ‘सेतो बाघ’ चलचित्रको घोषणा
133.   कामनाले सिजी फिल्मस् एवार्ड गर्ने
134.   ‘जुठिएको सिउँदो’ को म्यूजिक भिडियो सार्वजनिक (गीतको भिडियो सहित)
135.   पन्नाकाजीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
136.   बरिष्ठ निर्देशक रेग्मीको निधन
137.   निर्माता तथा निर्देशक तामाङको मलेसियामा निधन
138.   नारायणगोपालले भने: ‘यी, तिम्रो खैनीको बट्टा’
139.   एक सय हलबाट लोफर
140.   अनु र रुपालाई देखाएर चल्ला त ‘बर्दी’ ?
141.   योजनाको “मनै त हो”
142.   ‘छ एकान छ’ पौष २६ गतेबाट प्रदर्शनमा आउदै
143.   शान्तिका लागि नेपथ्यको यात्रा
144.   निर शाह काङ्ग्रेसको प्रचारमा, फिल्मकर्मीलाई प्रचण्डको अनुरोध
145.   अमेरिकामा दसैँ-तिहार शुभकामना कार्यक्रममा
146.   कोलोराडो बाढी पीडित नेपालीका लागि सहयोग संकलन
147.   आर्यनको लगन गाठो सपनासंग बाँधिने
148.   संचारकर्मीलाई उपचारका लागि डकुमेन्ट्री प्रदर्शन, १ लाख संकलन
149.   सम्मान पाएपछि रोए भक्तराज
150.   संजय दत्तलाई छुट्टी
Results 160: You are at page 6 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media