मंगलवार, मंसिर २६ गते, २०७४
बुधवार, २०७४ मंसिर १२ गते ०३:१७

नेपाली चलचित्र घनचक्करको मुख्य भूमिकाका लागि नायक जेविडिसी अनुबन्धित भएका छन् । गत साता मात्र चलचित्र निर्माण अनुमति लिएको यस चलचित्रका लागि अन्य कलाकारहरु भने टुंगो लागि नसकेको निर्माण युनिटले जानकारी दिएको छ ।
 
यसअघि मन्दिरा, सिग्नेचर, लुकामारीलगायत चलचित्रमार्फत चर्चामा आएका नायक जेबिडिसीसँग चलचित्र घनचक्करमा नायीका ममता प्रधानले चक्कर चलाउने लगभग पक्का भएपनि निर्माण पक्षले उनीलाई अनुबन्धित भने गरिसकेको छैन । 
 
भट्ट एण्ड सन्स प्रोडक्शन प्रालिको व्यानरमा बन्न लागेको चलचित्र घनचक्करलाई हरि भट्टले निर्माण गरेका हुन भने यसको निर्देशन जितेन्द्र राजोपाध्यायले गर्दैछन् ।
 
निर्माण युनिटका अनुसार कलाकारहरु छनौट कार्य सकिएपछि छिट्टै नै चलचित्र छायांकनमा जानेछ । 
  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
101.   आत्महत्या विरुद्ध देवेनको अभियान
102.   संघर्षका सन्तोष किन रोए स्टेजमा ?
103.   जाडोमा चर्चा रमिला न्यौपानेको (भिडियोसहित)
104.   ‘पीके’ ३ सय करोड कमाउने बलिउडकै पहिलो चलचित्र
105.   परदेशीले रुवायो दर्शकलाई
106.   आयो सम्बोधनको प्रोमो, माघ १६ गतेबाट प्रदर्शन हुने
107.   पिके सय करोड क्लबमा
108.   म्याडोनाको ‘क्रिसमस उपहार’ (भिडियोसहित)
109.   विन्ध्यवासिनी म्यूजिक अवार्डमा ‘द पेन एण्ड देवेन’ एल्बम उत्कृष्ठ
110.   नायिका विना मलिकलाई २६ वर्ष कैद सजाय
111.   कतारमा सिंगिङ्ग आईडलको पहिलो अडिसन डिसेम्बर १२ मा हुँदै
112.   बैंकर गुरुङको गीति एल्बम ‘पल’ सार्वजनिक
113.   चर्चित निर्देशक नेम्वाङ मृत फेला
114.   नेपाली गहनामा बलिउड अभिनेत्री टण्डन
115.   ह्याप्पी न्यु इयरको कमाइ तीनसय करोड
116.   ‘एउटा साथी’को प्रदर्शन कात्तिक १४ बाट
117.   केबुलकारमा हलिउड फिल्मको सुटिङ
118.   भारतीय गायिकाको तीज गीत
119.   नेपाली र कोरियाली कलाकार एउटै मञ्चमा
120.   श्वेतालाई भित्राउने श्रीकृष्णको तयारी
121.   तेस्रो म्यूजिक खबर म्यूजिक अवार्ड–२०१४ को उत्कृष्ट पाँच सार्वजनिक
122.   कतारमा ६ एकान ६ प्रदर्शन हुने
123.   ओमानमा बुद्ध भिजनको साँगीतिक कार्यक्रममा नेपाली झुम्दै
124.   नीर शाहद्धारा ‘सेतो बाघ’ चलचित्रको घोषणा
125.   कामनाले सिजी फिल्मस् एवार्ड गर्ने
Results 152: You are at page 5 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media