शुक्रवार, जेष्ठ ११ गते, २०७५
बुधवार, २०७४ मंसिर १२ गते ०३:१७

नेपाली चलचित्र घनचक्करको मुख्य भूमिकाका लागि नायक जेविडिसी अनुबन्धित भएका छन् । गत साता मात्र चलचित्र निर्माण अनुमति लिएको यस चलचित्रका लागि अन्य कलाकारहरु भने टुंगो लागि नसकेको निर्माण युनिटले जानकारी दिएको छ ।
 
यसअघि मन्दिरा, सिग्नेचर, लुकामारीलगायत चलचित्रमार्फत चर्चामा आएका नायक जेबिडिसीसँग चलचित्र घनचक्करमा नायीका ममता प्रधानले चक्कर चलाउने लगभग पक्का भएपनि निर्माण पक्षले उनीलाई अनुबन्धित भने गरिसकेको छैन । 
 
भट्ट एण्ड सन्स प्रोडक्शन प्रालिको व्यानरमा बन्न लागेको चलचित्र घनचक्करलाई हरि भट्टले निर्माण गरेका हुन भने यसको निर्देशन जितेन्द्र राजोपाध्यायले गर्दैछन् ।
 
निर्माण युनिटका अनुसार कलाकारहरु छनौट कार्य सकिएपछि छिट्टै नै चलचित्र छायांकनमा जानेछ । 
  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
76.   अनुरागीको ‘टेको सन्ध्या’ भब्य रुपमा सम्पन्न
77.   कुमारी लामाको गीतिसंग्रह ‘पर्खि बसेको छु’ सार्वजनिक
78.   प्रयोम व्याण्डको पुनः आगमन
79.   दीपाश्री र नारायण रायमाझी ‘बर्ष व्यक्ति’ घोषित
80.   गायक केसीको निधन
81.   हास्यटेलिश्रृंखला ‘भद्रगोल’ पुनःप्रशारण हुँदै
82.   संचारकर्मी योजना पुरीको नयाँ म्युजिक भिडियो सार्वजनिक
83.   ‘को आफ्नो हेर्न’ के.एल टावरमा दर्शकको भिड
84.   दैलेखका महिलाको सहयोगार्थ अष्ट्रेलियामा विशेष ‘च्यारिटी शो’ हुदै
85.   ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो भारतमा पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड
86.   युवा गायक सन्तोष पौडेलको “तिम्रै यादमा”बजारमा
87.   लालजोडीको गीतमा रेखाको स्वर
88.   चलचित्र ‘परदेशी’ ७५ औ दिनमा
89.   ओमानमा नयाँ वर्ष धमाका भब्यरुपमा सम्पन्न
90.   ‘क्लासिक’ को पहिलो ट्रेलर सार्वजनिक
91.   जपानको नागोयामा महजोडी लगाएतका कलाकारको भब्य स्वागत तथा सम्मान
92.   ‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्रीले जित्यो उत्कृष्टसहित दुई अवार्ड
93.   जानुका र विनोदको 'गीत' सार्वजनिक
94.   नेफ्टा अध्यक्षमा पुष्कर लामा विजयी
95.   बिरहीको गजल गिति एल्बम ‘आभाष’को बिमोचन
96.   जानकी मगर,जिग्री,पांडे र बेलासेले आबुधाबीमा धुम मच्चाउने
97.   निर्देशक पाण्डेलाई अन्तर्राष्ट्रिय अवार्ड
98.   चर्चित संगीतकार आदेश श्रीवास्तवको निधन
99.   'भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्री अष्ट्रेलियाका विभिन्न शहरमा
100.   ‘बजरङ्गी भाईजान ’ ले पछा–यो ‘ बाहुबली’ लाई
Results 160: You are at page 4 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media