विहिवार, फाल्गुन १० गते, २०७४
बुधवार, २०७४ मंसिर १२ गते ०३:१७

नेपाली चलचित्र घनचक्करको मुख्य भूमिकाका लागि नायक जेविडिसी अनुबन्धित भएका छन् । गत साता मात्र चलचित्र निर्माण अनुमति लिएको यस चलचित्रका लागि अन्य कलाकारहरु भने टुंगो लागि नसकेको निर्माण युनिटले जानकारी दिएको छ ।
 
यसअघि मन्दिरा, सिग्नेचर, लुकामारीलगायत चलचित्रमार्फत चर्चामा आएका नायक जेबिडिसीसँग चलचित्र घनचक्करमा नायीका ममता प्रधानले चक्कर चलाउने लगभग पक्का भएपनि निर्माण पक्षले उनीलाई अनुबन्धित भने गरिसकेको छैन । 
 
भट्ट एण्ड सन्स प्रोडक्शन प्रालिको व्यानरमा बन्न लागेको चलचित्र घनचक्करलाई हरि भट्टले निर्माण गरेका हुन भने यसको निर्देशन जितेन्द्र राजोपाध्यायले गर्दैछन् ।
 
निर्माण युनिटका अनुसार कलाकारहरु छनौट कार्य सकिएपछि छिट्टै नै चलचित्र छायांकनमा जानेछ । 
  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
51.   कतारमा कलाकारितामै चम्किएका सुमन
52.   मिस्टर एन्ड मिस ओसेनिया बने प्रमेज र रुपा
53.   भूकम्पपीडितको सहयोगार्थ अमेरिकामा सुरसुधा साँगीतिक साँझ हुँदै
54.   मिष्टर एण्ड मिस नेपाल ओसेनियाको भब्य तयारी
55.   नम्रता र आर्यन बने वर्षका उत्कृष्ट
56.   लम्जुङ धमाका बृहद साँस्कृतिक कार्यक्रम २०१६ को पहिलो प्रस्तुती अन्तिम तयारीमा
57.   ‘मैनाजोडी’ ल्याउदै गायक साई उज्ज्वल कोइराला
58.   वरिष्ठ लोकदोहोरी गायक राजु परियार लगायत ६ जना कलाकारहरु इदमा कतारमा आउँदै ।
59.   उमाको नक्कली गहनामा चोर पल्किएपछि (भिडियोसहित)
60.   ‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई मुम्बईमा अवार्ड
61.   गायक सत्यराजले ल्याए ‘मधुशाला’ (गीतको भिडियो सहित)
62.   गिरानचौर नमुनावस्ती निर्माणको सहयोगार्थ कतारमा सुन्तली-धुर्मुस साझ हुदै
63.   अमेरिकी गायिका क्रिस्टिना ग्रिमीको गोलीहानी हत्या
64.   रहेनन् वरिष्ठ संगीतकार अम्बर गुरुङ
65.   गायक रामकृष्ण ढकालसहित नेपालका १ दर्जन लोकप्रिय कलाकार दोहा आउँदै
66.   चलचित्र कालो पोथीलाई १४ करोडको पाइरेसी बिमा
67.   नेपाल संगीत विद्यालयद्धारा औपचारिक संगीत शिक्षा सुरु
68.   संगीतकार अनुरागी र गायक लिम्बुलाई नारायण गोपाल युवा पुरस्कार
69.   कस्ता नेपाली फिल्म चल्दैछन् यो शुक्रबार ?
70.   सगरमाथा समुह ओमानको नृत्य प्रतियोगिता सम्पन्न
71.   अनुरागीको ‘टेको सन्ध्या’ भब्य रुपमा सम्पन्न
72.   कुमारी लामाको गीतिसंग्रह ‘पर्खि बसेको छु’ सार्वजनिक
73.   प्रयोम व्याण्डको पुनः आगमन
74.   दीपाश्री र नारायण रायमाझी ‘बर्ष व्यक्ति’ घोषित
75.   गायक केसीको निधन
Results 155: You are at page 3 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media