मंगलवार, मंसिर २६ गते, २०७४
बुधवार, २०७४ मंसिर १२ गते ०३:१७

नेपाली चलचित्र घनचक्करको मुख्य भूमिकाका लागि नायक जेविडिसी अनुबन्धित भएका छन् । गत साता मात्र चलचित्र निर्माण अनुमति लिएको यस चलचित्रका लागि अन्य कलाकारहरु भने टुंगो लागि नसकेको निर्माण युनिटले जानकारी दिएको छ ।
 
यसअघि मन्दिरा, सिग्नेचर, लुकामारीलगायत चलचित्रमार्फत चर्चामा आएका नायक जेबिडिसीसँग चलचित्र घनचक्करमा नायीका ममता प्रधानले चक्कर चलाउने लगभग पक्का भएपनि निर्माण पक्षले उनीलाई अनुबन्धित भने गरिसकेको छैन । 
 
भट्ट एण्ड सन्स प्रोडक्शन प्रालिको व्यानरमा बन्न लागेको चलचित्र घनचक्करलाई हरि भट्टले निर्माण गरेका हुन भने यसको निर्देशन जितेन्द्र राजोपाध्यायले गर्दैछन् ।
 
निर्माण युनिटका अनुसार कलाकारहरु छनौट कार्य सकिएपछि छिट्टै नै चलचित्र छायांकनमा जानेछ । 
  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
26.   शोकलाई शक्तिमा बदल्दै अन्तत श्वेता फर्कीइन फिल्मी दुनियामा
27.   उज्यालो उत्सव २०७३को तयारी पुरा
28.   रहेनन् कलाकार रामशेखर नकर्मी
29.   ८९ औं अस्कर अवार्डमा 'ला ला ल्याण्ड'को वर्चस्व, 'मुनलाइट' उत्कृष्ट
30.   गायक प्रकाश ओझा पक्राउ, १० वर्षको लागि जेल चलान
31.   एञ्जलले चुमिन 'किन्डर गार्टेन ग्लोरी नेपाल २०१७' को शिर्ष उपाधि
32.   एपी वान टेलिभिजनले सुरु गर्दै 'नेपाल आइडल'
33.   भारतमा ‘भाग्यले बाँचेकाहरु’लाई अवार्ड
34.   यो हप्ता बिहीबारै लागे तीन नयाँ फिल्म, कस्ले मार्ला बाजि ? (चलचित्रको प्रोमोसहित)
35.   बलिउड अभिनेता ओम पुरीको निधन
36.   विराट र अनुष्काको इनगेजमेन्ट नयाँवर्षमा हुदै
37.   निशा र सन्तोषलाई नारायणगोपाल युवा सङ्गीत पुरस्कार
38.   ‘अल्लारे’ मार्फत फर्किए दीपक बज्राचार्य (भिडियोसहित)
39.   ‘लास्ट क्रिसमस’ का गायक जर्ज माइकलको क्रिसमसमै निधन
40.   रेखाको 'तिमी बिना' गीत सार्वजनिक (भिडियोसहित )
41.   दुवईमा भव्यरुपमा सम्पन्न भयो नेफ्टा अवार्ड, दयाहाङ र नम्रता सर्वोत्कृष्ट
42.   पोर्टो रीकोकी स्टेफनी भइन् ‘विश्व सुन्दरी’
43.   वरिष्ठ संगीतकार सिंहको ‘बादलभित्र जुन’ सार्वजनिक
44.   कामना अवार्डमा उत्कृष्ट अभिनेता–अभिनेत्री सौगात र नम्रता, चलचित्रमा “पशुपति प्रसाद”
45.   चलचित्र पुरानो डुङ्गाको प्रिमियर सम्पन्न
46.   सौगात मल्ल अभिनित चलचित्र 'शब्द'को टीजर र गीत सार्बजनिक
47.   खसी कुखुराको कथा
48.   कतारमा कलाकारितामै चम्किएका सुमन
49.   मिस्टर एन्ड मिस ओसेनिया बने प्रमेज र रुपा
50.   भूकम्पपीडितको सहयोगार्थ अमेरिकामा सुरसुधा साँगीतिक साँझ हुँदै
Results 152: You are at page 2 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media