शनिवार, माघ ०६ गते, २०७४
विहिवार, २०७० फाल्गुन ०१ गते १५:००

विदेशमा नेपालीहरुले आर्जन गरेको रकम नेपाल भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालको “ग” बर्गको फेवा फाइनान्स लिमिटेडबीच रेमिट्यान्स सम्बन्धि कारोवार गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेवा फाइनान्स लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विश्वका बिभिन्न मुलुकबाट सिटी एक्सप्रेस मार्फत पठाएको रकम फेवा फाइनान्स लिमिटेडका सबै शाखाहरुबाट लिन सकिने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापान, अमेरिका, साउदी अरब, कतार, मलेशिया, यूएई, बेलायत, इराक, जोर्डन लगायत विश्वका विभिन्न ठाउँहरुबाट पठाएको रकम नेपालका बैंक, वित्तिय संस्था तथा एजेन्ट गरी करिव दुई हजार पाँच सय भन्दा बढी विभिन्न काउन्टरहरुबाट रकम भुक्तानी गर्दै आइरहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
151.   एसईई परीक्षार्थीलाई एनसेलको विषेश अफर, एक रुपैयाँमा सिम
152.   जापानबाट नेपाल पैसा पठाउँदा क्योउदाइ रेमिट (आईएमई) को उपहार योजना
153.   हिमालय एयरलाइन्सको तेस्रो विमान आइपुग्यो काठमाडौं
154.   बुम रेमिट र फेवा विकास बैंकबीच रेमिट्यान्स सम्झौता
155.   'रेमिट टु नेपाल'को रेमिट्यान्स सेवा आरम्भ
156.   टेलिकमका ग्राहकलाई ब्यालेन्स सकिँदा ‘ऋण’
157.   क्यासवे मनि ट्रान्सफरलाई मनि ‘ट्रान्सफर’ अनुमति
158.   एनसेलले घटायो ३० देशको कल शुल्क
159.   वैदेशिक रोजगारीमा जाने घटेसँगै विप्रेषणको वृद्धिदर पनि घट्यो
160.   एसइई दिएका विद्यार्थीले तीन सय रुपैयाँमा केबलकार चढ्न पाउने
161.   राष्ट्रिय वाणिज्य बैंकद्धारा विद्यालयलाई कम्युटर हस्तान्तरण
162.   फोटो पत्रकारीता अवार्डका लागि ग्लोबल आइएमईसँग सम्झौता
163.   उद्योग बाणिज्य महासंघमा गोल्छाको उम्मेद्वारी, ५५ जिल्ला अध्यक्षको समर्थन
164.   चन्द्रागिरी केबलकारमा दिउँसो एक घण्टा लन्च ब्रेक
165.   मेगा बैंकको १४ प्रतिशत लाभांश पारित, ६५ हकप्रद पनि दिने
166.   बैंक अफ काठमाण्डू लुम्बिनीको बोनस सेयर पारित, बैंकको नाम पनि फेरीयो
167.   इजी लिंक र मुक्तिनाथ विकास बैंकबीच रेमिट्यान्स सम्झौता
168.   लघुवित्त ग्रामीण जनताको शोषण गर्नेतर्फ अगाडि बढ्यो : गर्भनर
169.   कञ्चनपुरमा प्रभु बैंकको रक्तदान
170.   होलीमा एनटीसीको अफरःरिचार्जमा डेटा बोनस, सस्तो यूट्युब् र एसएमएस
171.   आईएमईबाट पैसा पठाउँदा गाडी उपहार पाउने क्षेत्रीलाई सम्मान
172.   बालबालिकालाई हिमालयन बैंकको सहयोग
173.   २५ करोडको वैदेशिक रोजगार बचतपत्र चैत्र २ गतेदेखि खुल्दै
174.   ३७ देशबाट नेपाल भित्रने रेमिट्यान्स अहिलेसम्मकै उच्च
175.   प्रभु बैंकको एटिएम त्रिभुवन विमानस्थलमा
Results 792: You are at page 7 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media