शनिवार, माघ ०६ गते, २०७४
विहिवार, २०७० फाल्गुन ०१ गते १५:००

विदेशमा नेपालीहरुले आर्जन गरेको रकम नेपाल भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालको “ग” बर्गको फेवा फाइनान्स लिमिटेडबीच रेमिट्यान्स सम्बन्धि कारोवार गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेवा फाइनान्स लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विश्वका बिभिन्न मुलुकबाट सिटी एक्सप्रेस मार्फत पठाएको रकम फेवा फाइनान्स लिमिटेडका सबै शाखाहरुबाट लिन सकिने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापान, अमेरिका, साउदी अरब, कतार, मलेशिया, यूएई, बेलायत, इराक, जोर्डन लगायत विश्वका विभिन्न ठाउँहरुबाट पठाएको रकम नेपालका बैंक, वित्तिय संस्था तथा एजेन्ट गरी करिव दुई हजार पाँच सय भन्दा बढी विभिन्न काउन्टरहरुबाट रकम भुक्तानी गर्दै आइरहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
101.   जापानको फुकुओकामा आइएमई क्योदाईको नयाँ शाखा
102.   सुरेन जे एनसेलका नयाँ प्रबन्ध सञ्चालक
103.   स्थानीय तहमा २ सय ५० बैंक शाखा खोल्न प्रस्ताव
104.   सिटी एक्सप्रेस मनी ट्रन्सफर जापानको फुकुओकामा
105.   कतारलाई पछि पार्दै नेपाल एयरलान्स पहिलो
106.   स्वयम्भू, हनुमानढोका र पशुपति क्षेत्रमा अब निःशुल्क इन्टरनेट सेवा
107.   हिमालयन बैंक गल्फ प्रतियोगिता सम्पन्न
108.   कीर्तिपुरमा एभरेष्ट बैंकको ८९औं एटीएम
109.   एनसेलको ‘इन्टरनेशनल कल प्याक’,२.५० रुपैयाँ प्रतिमिनेटमै विदेशमा फोन
110.   सम्सारा रेमिट र अलमिरकाव एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता
111.   आईएमईले स्थापनाको १७औं वाषिर्कोत्सव मनायो
112.   हरेक स्थानीय तहमा बैंक स्थापना गर्न निर्देशन
113.   सेञ्चुरी कमर्सियल, इनोभेटिभ र अरनिको डेभलपमेन्टको एकीकृत कारोबार सुरु
114.   ग्लोबल आइएमई बैंक र युएई एक्सचेन्जबीच सहकार्य
115.   एनसेलका दुई पहल जिएसएमए एसिया मोबाइल अवार्डका अन्तिम सूचीमा
116.   होटल व्यवसायी संघको सहयोग
117.   बेस्ट रेमिट र एभरेष्ट बैंकबीच रेमिट्यान्स सम्झौता
118.   कुमारी बैंकको सीईओमा सुरेन्द्र भण्डारी
119.   लुम्बिनीमा ग्लोबल आइएमई बैंकको एटीएम सेवा सुरु
120.   एनसेलले शुरु गर्‍यो फोरजी सेवा, ४० शहरमा विस्तार गर्ने लक्ष्य
121.   आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्तिको नतिजा सार्वजनिक (सूचिसहित)
122.   वैदेशिक रोजगारले लिने भिजन बजेटमा देखिएन:गेलाल (हेर्नुस भिडियो)
123.   कुन स्थानीय तहको कति बजेट ? (सूचीसहित)
124.   सरकारले ल्यायो १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट (हेर्नुस् पूर्णपाठ)
125.   रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार
Results 792: You are at page 5 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media