आइतवार, असार १० गते, २०७५
विहिवार, २०७० फाल्गुन ०१ गते १५:००

विदेशमा नेपालीहरुले आर्जन गरेको रकम नेपाल भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालको “ग” बर्गको फेवा फाइनान्स लिमिटेडबीच रेमिट्यान्स सम्बन्धि कारोवार गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेवा फाइनान्स लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विश्वका बिभिन्न मुलुकबाट सिटी एक्सप्रेस मार्फत पठाएको रकम फेवा फाइनान्स लिमिटेडका सबै शाखाहरुबाट लिन सकिने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापान, अमेरिका, साउदी अरब, कतार, मलेशिया, यूएई, बेलायत, इराक, जोर्डन लगायत विश्वका विभिन्न ठाउँहरुबाट पठाएको रकम नेपालका बैंक, वित्तिय संस्था तथा एजेन्ट गरी करिव दुई हजार पाँच सय भन्दा बढी विभिन्न काउन्टरहरुबाट रकम भुक्तानी गर्दै आइरहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
851.   ग्लोबल आइएमईको प्रभातफेरी कार्यक्रम
852.   नेपाली कोदोको रक्सी जापानी बजारमा
853.   मेगा बैंकमा शाहकै निरन्तरता
854.   वेष्ट रेमिट सेवा विस्तारमा
855.   बैक अफ काठमाण्डू ग्रामिण भेगमा जादै
856.   नेपालमा एयर एसियाको दैनिक उडान शुरु
857.   टेलिकमले निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने
858.   पहिलो त्रैमासिकमा सिद्धार्थ बैंकको मुनाफा १० करोड ५६ लाख
859.   टेलिकमले सप्ताहन्तमा छुट दिने
860.   प्रभुको पास योजनामा तामाङलाई कार
861.   ग्लोबल आइएमई र कर्मज एण्ड ट्रस्ट बैंक गाभिने
862.   आइएमईको दशैमा एसएलसी योजना सम्पन्न
863.   रेमिटर्स एसोसिएसनद्धारा बाढीपीडितलाई सहयोग
864.   मेगा र प्लासिड एक्सप्रेसबीच रेमिट्यान्स सम्झौता
865.   विओकेको १९ औ बार्षिक साधारणसभा सम्पन्न
866.   मिर्गौला पीडित संचारकर्मीलाई मेगाको सहयोग
867.   सनराइज बैंक लगनखेलमा
868.   श्रमिकले पठाएको रेमिट्यान्सले राम्रो भएको हाम्रो दशै
869.   हातमा पैसा मुहारमा खुशी
870.   सनराइज बैंकद्धारा बालबालिकालाई सहयोग
871.   धेरै रेमिट्यान्स भित्र्याउनेमा नेपाल तेस्रो
872.   हिमालयन बैंकको ‘हिमाल रेमिट दशैं यात्रा’
873.   बीओकेको ‘बीओके चेतनशील युवा बचत योजना’
874.   सिद्धार्थ डेभलपमेण्ट बैंक र बेष्ट रेमिट नेपालबीच रेमिट्यान्स सम्झौता
875.   नविल बैंकमा खाता अब अनलाइन बाट
Results 887: You are at page 35 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media