शुक्रवार, बैशाख १४ गते, २०७५
विहिवार, २०७० फाल्गुन ०१ गते १५:००

विदेशमा नेपालीहरुले आर्जन गरेको रकम नेपाल भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालको “ग” बर्गको फेवा फाइनान्स लिमिटेडबीच रेमिट्यान्स सम्बन्धि कारोवार गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेवा फाइनान्स लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विश्वका बिभिन्न मुलुकबाट सिटी एक्सप्रेस मार्फत पठाएको रकम फेवा फाइनान्स लिमिटेडका सबै शाखाहरुबाट लिन सकिने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापान, अमेरिका, साउदी अरब, कतार, मलेशिया, यूएई, बेलायत, इराक, जोर्डन लगायत विश्वका विभिन्न ठाउँहरुबाट पठाएको रकम नेपालका बैंक, वित्तिय संस्था तथा एजेन्ट गरी करिव दुई हजार पाँच सय भन्दा बढी विभिन्न काउन्टरहरुबाट रकम भुक्तानी गर्दै आइरहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
726.   मलेसियाबाट अवैध कामदार फर्काउन आइएमईको सहयोग
727.   प्रभु बैंक विधिवत रुपमा आरम्भ
728.   सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई मेगा बैंकका कर्मचारीहरुको सहयोग
729.   बाढिपीडितलाई प्रभु मनिको सहयोग
730.   सम्पदा संघलाई हिमायलय बैंकको सहयोग
731.   बाढिपीडितलाई रेमिट्यान्स एशोसिएसनको १ लाख सहयोग
732.   प्रभु मनिको चाडपर्व उपहार योजना
733.   दाङका बाढीपीडितलाई बेष्ट रेमिटको ३ लाख बराबरको सहयोग
734.   प्रभु र लुम्बिनी बैंकबीच रेमिट्यान्स सम्झौता
735.   प्रभु र काठमाडौं फाइनान्सबीच रेमिट्यान्स सम्झौता
736.   हिमालयन बैक कर्मचारीको बाढी पिडितलाई सहयोग
737.   अन्तर्राष्ट्रिय अवार्ड विजेता रविनालाई मेगा बैंकको सम्मान
738.   प्रभूमार्फत पैसा पठाउनेलाई थ्रीजी सीमकार्ड
739.   सिटी एक्सप्रेसबाट पैसा लिंदा सेलदेवीले पाइन सुनको सिक्री
740.   आईएमईको विदेशमै परिवार भेटाउने योजना सार्वजनिक
741.   सिटी एक्सप्रेस र नेपाल बैंकबीच रेमिट्यान्स सम्झौता
742.   दैवी प्रकोप पीडितलाई आइएमई समूहको २० लाख सहयोग
743.   बेष्ट रेमिटले थाल्यो बाढि पीडितलाई राहत संकलन
744.   प्रभु मनि ट्रान्सफर र कर्णाली विकास बैंकबीच रेमिट्यान्स सम्झौता
745.   बाढीपीडितलाई आईएमईको २० लाख सहयोग
746.   डिस होमको स्वर्ण उत्सव
747.   दैनिक एक अर्ब ४८ करोड रेमिट्यान्स भित्रन्छ
748.   सिटी एक्सप्रेस र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
749.   सुधीर बस्नेतलाई पक्राउ गर्न सर्वोच्चको आदेश
750.   बेष्ट रेमिट र नारायणी नेशनल फाइनान्सबीच रेमिट्यान्स सम्झौता
Results 842: You are at page 30 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media