शुक्रवार, बैशाख १४ गते, २०७५
विहिवार, २०७० फाल्गुन ०१ गते १५:००

विदेशमा नेपालीहरुले आर्जन गरेको रकम नेपाल भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालको “ग” बर्गको फेवा फाइनान्स लिमिटेडबीच रेमिट्यान्स सम्बन्धि कारोवार गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेवा फाइनान्स लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विश्वका बिभिन्न मुलुकबाट सिटी एक्सप्रेस मार्फत पठाएको रकम फेवा फाइनान्स लिमिटेडका सबै शाखाहरुबाट लिन सकिने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापान, अमेरिका, साउदी अरब, कतार, मलेशिया, यूएई, बेलायत, इराक, जोर्डन लगायत विश्वका विभिन्न ठाउँहरुबाट पठाएको रकम नेपालका बैंक, वित्तिय संस्था तथा एजेन्ट गरी करिव दुई हजार पाँच सय भन्दा बढी विभिन्न काउन्टरहरुबाट रकम भुक्तानी गर्दै आइरहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
651.   जेएमईको आन्तरिक विप्रेशण सेवा शुरु
652.   बेष्ट रेमिटको कारोवार यूएईबाट
653.   आइएमर्इले सुरु गर्‍यो विश्वकप क्रिकेटको फेसबुक प्रतियोगिता
654.   हिमालयन बैंक मलेसियामा
655.   अक्सफाम र प्रभु मनीको अन्र्तकृया कार्यक्रम सम्पन्न
656.   जेएमई र निर्धन बैंकबिच रेमिट्यान्स सम्झौता
657.   प्रभुले ल्यायो नयाँ बचत खाता योजना
658.   आइएमई र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
659.   प्रभु बैंकको सिइओमा शेरचन
660.   बढ्दैछ जीडीपीमा रेमिटान्सको योगदान
661.   मलेसिया-काठमाडौं नयाँ वायुसेवा थपियो
662.   प्राइम बैंकको अध्यक्षमा श्रेष्ठ
663.   कुमारीको वित्तिय साक्षरता तालिम
664.   उत्कृष्ट रेमिट कम्पनी बन्ने लक्ष्यमा बेष्ट
665.   अरुण तेश्रोमा स्थानियको चासो
666.   बैंकर रविनालाई सिंगापुरमा अन्तर्राष्ट्रिय अवार्ड
667.   कुमारी बैंकको कपुरकोट शाखा उद्घाटन
668.   बिओकेको संमृद्ध जीवन बैंकिङ सेवा
669.   विओकेको 'जानकी बचत खाता' प्रारम्भ
670.   ग्लोबल आइएमई बैंक नवौं बर्षमा
671.   हिमालयन बैंकको लाभांस पारित
672.   गल्फ लुब्रिकेन्ट्सको मेकानिक्स मिट
673.   आइएमई समूहले किन्यो एनबी इन्स्योसेन्स
674.   प्रभु बैंकको नयाँ शाखा सुन्धारामा
675.   प्रभुको देशव्यापी सचेतना तालिम
Results 842: You are at page 27 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media