शनिवार, माघ ०६ गते, २०७४
विहिवार, २०७० फाल्गुन ०१ गते १५:००

विदेशमा नेपालीहरुले आर्जन गरेको रकम नेपाल भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालको “ग” बर्गको फेवा फाइनान्स लिमिटेडबीच रेमिट्यान्स सम्बन्धि कारोवार गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेवा फाइनान्स लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विश्वका बिभिन्न मुलुकबाट सिटी एक्सप्रेस मार्फत पठाएको रकम फेवा फाइनान्स लिमिटेडका सबै शाखाहरुबाट लिन सकिने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापान, अमेरिका, साउदी अरब, कतार, मलेशिया, यूएई, बेलायत, इराक, जोर्डन लगायत विश्वका विभिन्न ठाउँहरुबाट पठाएको रकम नेपालका बैंक, वित्तिय संस्था तथा एजेन्ट गरी करिव दुई हजार पाँच सय भन्दा बढी विभिन्न काउन्टरहरुबाट रकम भुक्तानी गर्दै आइरहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
576.   यतीको जग्गा-गाडी विशेष कर्जा योजना
577.   कुमारी बैंकले ल्यायो ‘कुमारी स्वस्थ जीवन बचत खाता’
578.   विदेशमा नेपालीलाई लगानीको वाटो खोल्न गभर्नरसँग आग्रह
579.   आईएमइले ल्यायो नयाँ बर्ष अफर ‘खुशीका तीन दिन’
580.   कुमारी बैंकद्वारा कुमारी भवानीलाई छात्रवृत्ति
581.   पल्पी जुस बजारमा
582.   पेट्रोलियम पादार्थको मूल्य घट्यो
583.   अस्ट्रेलियामा ग्लोवल आईएमई बैंकको सम्पर्क कार्यालय
584.   खुल्ने भो श्रम बैंक
585.   नेपाल बैंकको सिइओमा देवेन्द्रप्रताप शाह
586.   ‘मेड इन नेपाल’ प्रदर्शनी हुँदै
587.   प्रभु बैंक र तीलगंगाबीच आँखा शिविर गर्ने सम्झौता
588.   प्रभु बैंकको ‘प्रिभिलेज बैंकिङ’ सेवा सुरु
589.   रेमिट्यान्स व्यवसायी र गभर्नर नेपालबीच भेटवार्ता
590.   वित्तीय अपराध गर्नेलाई नछोड्ने गभर्नरको भनाई
591.   राष्ट्र बैकको गभर्नरमा डा. चिरन्जीवी नेपाल
592.   विओकेले मनायो ‘ग्लोवल मनि विक’
593.   एभरेष्ट बैंकद्वारा सरकारी विद्यालयलाई कम्प्युटर सहयोग
594.   बेष्ट रेमिट र सहयोगी बिकास बैंकबीच रेमिट्यान्स सम्झौता
595.   कुमारी बैंकको सिइओबाट उपाध्यायले गरे राजिनामा,कामु प्रमुख कार्यकारीमा गिरी
596.   चीनको छिन्ताओ बियर नेपालमा
597.   मेगा बैंकको अत्याधुनिक ‘ट्याब बैंकिङ सेवा’ सुरु
598.   बेष्ट रेमिटद्धारा एक लाखको पत्रकारिता पुरस्कार घोषणा
599.   ग्लोबल आईएमईको शाखारहित सेवा
600.   सागर थापाको गोलको सम्झना
Results 792: You are at page 24 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media