शुक्रवार, बैशाख १४ गते, २०७५
विहिवार, २०७० फाल्गुन ०१ गते १५:००

विदेशमा नेपालीहरुले आर्जन गरेको रकम नेपाल भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालको “ग” बर्गको फेवा फाइनान्स लिमिटेडबीच रेमिट्यान्स सम्बन्धि कारोवार गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेवा फाइनान्स लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विश्वका बिभिन्न मुलुकबाट सिटी एक्सप्रेस मार्फत पठाएको रकम फेवा फाइनान्स लिमिटेडका सबै शाखाहरुबाट लिन सकिने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापान, अमेरिका, साउदी अरब, कतार, मलेशिया, यूएई, बेलायत, इराक, जोर्डन लगायत विश्वका विभिन्न ठाउँहरुबाट पठाएको रकम नेपालका बैंक, वित्तिय संस्था तथा एजेन्ट गरी करिव दुई हजार पाँच सय भन्दा बढी विभिन्न काउन्टरहरुबाट रकम भुक्तानी गर्दै आइरहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
551.   ग्लोबल क्यापिटललाई अन्तर्राष्ट्रियस्तरको अवार्ड
552.   चीनले हजार मेट्रिक टन इन्धन पठाउँदै
553.   आईएमई र ग्लोबल आइएमईको आकांक्षा छात्रवृत्ति अन्तर्गत १ सय विद्यार्थीलाई छात्रवृत्ति
554.   जेएमईको चाडपर्व अफर प्रत्येक ग्राहकलाई उपहार
555.   प्रभुको मनि ट्रान्सफरको ‘प्रभुको बिङ्गों’ योजना
556.   बैंकर श्रेष्ठ अन्तर्राष्ट्रिय अवार्डको सद्भावना दूत
557.   हिमालयन बैंकको बैंकासुरेन्स सेवा
558.   विओकेले आफ्ना शेयरधनीलाई बोनश शेयर दिने
559.   यूएईबाट प्रभु रुपयाँ रेमिट्यान्स कार्ड शुभारम्भ
560.   महाराजगञ्जमा लिकर वल्र्डको सेवा विस्तार
561.   आईएमईको ‘आईएमई वचत दश लाख’ योजना
562.   प्रभु बैंकको शाखा नुवाकोट र कपनमा
563.   मेगा बैंकको ‘हात–हातमा बैंकिङ’ अभियान
564.   नयाँ दिल्लीबाट प्रभू मनिट्रान्सफरले कारोबार थाल्यो
565.   डिसहोमले ल्यायो दसैंतिहार योजना
566.   त्रिभुवन विमानस्थलमा जोखिम बढ्यो
567.   आइएमई –एनबी बैंक रेमिट्यान्स सम्झौता
568.   बेष्ट रेमिट र सिर्जना फाइनान्सबीच रेमिट्यान्स सम्झौता
569.   ग्लोबल आइएमई बैंक ललितपुरको ग्वार्कोमा
570.   प्रभुको कर्जा जीवन बिमा योजना
571.   छिन्ताओको ‘स्टाउट्बीयर’ नेपालको बजारमा
572.   पर्यटन प्रवर्द्धनका लागी एनसेलको ‘भिडियो फर नेपाल’ अभियान
573.   आईएमई को–अपरेटिभको साधारणसभा सम्पन्न
574.   प्रभु बैंक सन्धिखर्कमा
575.   डलरको भाउ १०४ नाघ्यो
Results 842: You are at page 23 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media