शुक्रवार, बैशाख १४ गते, २०७५
विहिवार, २०७० फाल्गुन ०१ गते १५:००

विदेशमा नेपालीहरुले आर्जन गरेको रकम नेपाल भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालको “ग” बर्गको फेवा फाइनान्स लिमिटेडबीच रेमिट्यान्स सम्बन्धि कारोवार गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेवा फाइनान्स लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विश्वका बिभिन्न मुलुकबाट सिटी एक्सप्रेस मार्फत पठाएको रकम फेवा फाइनान्स लिमिटेडका सबै शाखाहरुबाट लिन सकिने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापान, अमेरिका, साउदी अरब, कतार, मलेशिया, यूएई, बेलायत, इराक, जोर्डन लगायत विश्वका विभिन्न ठाउँहरुबाट पठाएको रकम नेपालका बैंक, वित्तिय संस्था तथा एजेन्ट गरी करिव दुई हजार पाँच सय भन्दा बढी विभिन्न काउन्टरहरुबाट रकम भुक्तानी गर्दै आइरहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
526.   मेगा बैंकको २९ औँ शाखा अछामको साँफेबगरमा
527.   ग्लोबल आइएमईको तिन शाखारहित बैंकिङ्ग सेवा विस्तार
528.   प्रभु मनि ट्रान्स्फर र नेष्डो नेपालबीच रेमिटेन्स सम्झौता
529.   एनसेलको ‘कतारबाट कल आयो पैसा पायो’ अफर
530.   तम्घासमा प्रभु बैंकको शाखा संचालनमा
531.   सुकेधारामा ग्लोबल आईएमईको शाखा
532.   प्रभु र भारतको मुथुतबीच रेमिट्यान्स सम्झौता
533.   कैलाली र दाङमा मेगा बैंकको अत्याधुनिक ‘शाखा रहित बैंकिङ सेवा’
534.   जेएमईको ११ औ साधारणसभा सम्पन्न
535.   आइएमई बचत १० लाख योजनाको बिजेता घोषित
536.   पुतलीसडकमा प्रभु बैंकको शाखा
537.   नेपालमै पहिलो पटक साझा बसमा स्मार्ट कार्डको सुरुवात
538.   ग्लोबल आइएमई बैंकको २३ प्रतिशत बोनस सेयर पारित
539.   इजी लिंक र जनता बैंकबीच रेमिट्यान्स सम्झौता
540.   सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर त्रिपुरेश्वरमा
541.   एनसेलको ‘भिडियो फर नेपाल’को भिडियो सार्वजनिक
542.   एस रेमिट र मेगा बैंकबीच रेमिट्यान्स सम्झौता
543.   आइएमई र सनराईज बैंकबीच रेमिट्यान्स सम्झौता
544.   कोरियाबाट रेमिट्यान्स भित्राउन ग्लोबल आइएमई र इन्डस्ट्रियल बैंकबीच सहकार्य
545.   शुभेच्छा र सिटी एक्सप्रेसबीच सम्झौता
546.   प्रभु बैंकद्धारा ग्राण्ड बैंक गाभ्ने प्रस्ताब पारित
547.   बेष्ट रेमिट र काष्ठमण्डप डेभलपमेण्ट बैंक बीच रेमिट्यान्स सम्झौता
548.   हिरोले भित्रायो ड्यास स्कुटर
549.   समस्यामा परेका ऋणीलाई राष्ट्र बैकद्धारा सहुलियत
550.   इन्धन सम्झौता गर्न नेपाली टोली चिन प्रस्थान
Results 842: You are at page 22 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media