शुक्रवार, बैशाख १४ गते, २०७५
विहिवार, २०७० फाल्गुन ०१ गते १५:००

विदेशमा नेपालीहरुले आर्जन गरेको रकम नेपाल भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालको “ग” बर्गको फेवा फाइनान्स लिमिटेडबीच रेमिट्यान्स सम्बन्धि कारोवार गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेवा फाइनान्स लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विश्वका बिभिन्न मुलुकबाट सिटी एक्सप्रेस मार्फत पठाएको रकम फेवा फाइनान्स लिमिटेडका सबै शाखाहरुबाट लिन सकिने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापान, अमेरिका, साउदी अरब, कतार, मलेशिया, यूएई, बेलायत, इराक, जोर्डन लगायत विश्वका विभिन्न ठाउँहरुबाट पठाएको रकम नेपालका बैंक, वित्तिय संस्था तथा एजेन्ट गरी करिव दुई हजार पाँच सय भन्दा बढी विभिन्न काउन्टरहरुबाट रकम भुक्तानी गर्दै आइरहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
501.   छ वटा बैंक मर्ज हुँदै
502.   मेगा बैंकको अध्यक्षमा शाह
503.   एनसेलले ल्यायो 'भ्वाइस प्याक' योजना
504.   मेगा बैंकमा नयाँ सञ्चालक समिति निर्वाचित, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
505.   सिटी एक्सप्रेस मनी ट्रान्सफर र सनराईज बैंकबीच रेमिट्यान्स सम्झौता
506.   प्रभु म्यानेजमेन्टद्वारा रक्तदान
507.   आइएमई-ग्लोबल आइएमई आकांक्षा छात्रवृत्तिको वितरण थालियो
508.   सिद्धार्थ बैंकमा बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक गाभिने
509.   दि बैंकरद्धारा डा.महतलाई उत्कृष्ट अर्थमन्त्री घोषणा
510.   लोडसेडिङ फेरि बढ्यो (तालिकासहित)
511.   मेगा बैंकको ५३ ठाउँमा शाखारहित सेवा
512.   भूकम्पपीडितलाई न्यानो कपडा किन्न तीन अर्ब बढी रकम वितरण
513.   ग्लोबल आइएमई बैंक दशौं वर्षमा
514.   लघुवित्त संस्था प्रवन्धकहरुको लागि विशेष प्रशिक्षण सम्पन्न
515.   बिओके र लुम्बिनी बैंकबीच मर्जरमा जाने सम्झौता
516.   हिमालयन बैंकले शेयरधनीलाई ४२ प्रतिशत लाभांस दिने
517.   दाङमा मेगा बैंकको अत्याधुनिक ‘शाखारहित बैंकिङ सेवा’
518.   प्रभु मनि ट्रान्सफर र सनराइज बैंकबीच रेमिट्यान्स सम्झौता
519.   प्रभु र स्वावलम्वन लघुवित्त विकास बैंकबीच रेमिट्यान्स सम्झौता
520.   मेगा बैंकले ल्यायो ‘मेगा भिसा क्रेडिट कार्ड’
521.   हिमालन बैंकद्वारा न्यु चिल्ड्रेन्स होमका बालबालिकालाई सहयोग
522.   लमजुङमा ग्लोबल आइएमईको नयाँ शाखा
523.   सानिमा बैंकद्धारा ५ लाख राशीको पत्रकारिता पुरस्कार घोषणा
524.   बेष्ट रेमिट र गरिमा विकास बैंकबीच रेमिट्यान्स सम्झौता
525.   कञ्चनपुरको वेलौरीमा विओकेको ५१ औ शाखा संचालनमा
Results 842: You are at page 21 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media