शनिवार, माघ ०६ गते, २०७४
विहिवार, २०७० फाल्गुन ०१ गते १५:००

विदेशमा नेपालीहरुले आर्जन गरेको रकम नेपाल भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालको “ग” बर्गको फेवा फाइनान्स लिमिटेडबीच रेमिट्यान्स सम्बन्धि कारोवार गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेवा फाइनान्स लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विश्वका बिभिन्न मुलुकबाट सिटी एक्सप्रेस मार्फत पठाएको रकम फेवा फाइनान्स लिमिटेडका सबै शाखाहरुबाट लिन सकिने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापान, अमेरिका, साउदी अरब, कतार, मलेशिया, यूएई, बेलायत, इराक, जोर्डन लगायत विश्वका विभिन्न ठाउँहरुबाट पठाएको रकम नेपालका बैंक, वित्तिय संस्था तथा एजेन्ट गरी करिव दुई हजार पाँच सय भन्दा बढी विभिन्न काउन्टरहरुबाट रकम भुक्तानी गर्दै आइरहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
426.   ग्लोबल आइएमई बैंक र एस बैंक, भारतबीच रेमिट्यान्स सम्झौता
427.   नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा सिवाकोटी र श्रेष्ठ नियुक्त
428.   सेञ्चुरी कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ
429.   अमेरिकाले नेपाललाई निर्यात व्यापारमा दियो विशेष ग्राहयता
430.   कुमारी बैंकका ग्राहकले स्वास्थ्य सेवामा छुट पाउने
431.   पुर्ननिर्माणमा सेञ्चुरी बैंक
432.   यती डेभलपमेण्ट बैंकको बित्तिय साक्षरता कार्यक्रम
433.   मेगा बैंकको ३० औँ शाखा डडेल्धुरामा
434.   कैलाली र बर्दियामा विओकेका थप २ शाखा संचालनमा
435.   बेष्ट पत्रकारिता पुरस्कारका लागि आवेदन माग
436.   विद्युतीय भुक्तानी प्रणालीका लागि आइएमई र क्लियरिङ हाउसबीच सम्झौता
437.   एनबी बैंकका ढुंगाना वर्षकै उत्कृष्ट व्यवस्थापक
438.   चौधरी ग्रुपका संस्थापक लुनकरणदासको निधन
439.   लोडसेडिङ फेरि बढ्यो, अब हप्तामा ९३ घन्टा बत्ती नआउने (तालिकासहित)
440.   बंगबन्धु विजेता खेलाडीलाई आइएमर्इको सम्मान
441.   बेष्ट पत्रकारिता पुरस्कारलाई आवेदन मागियो
442.   विओकेले विकट गाँउमा गरयो न्यानो कम्बल वितरण
443.   हिमालयन बैंकले भूकम्प पीडितलाई बाँड्यो सोलार बत्ति
444.   निक्षेपको ब्याजदर घट्यो तर कर्जाको घटेन
445.   एभरेष्ट बैंकले भूकम्प प्रभावित बालबालिकालाई न्यानो कपडा बाँड्ने
446.   देश भित्रिने रकम उल्लेख्यरुपले बचत
447.   मेगा बैंक र क्लियरिङ हाउसबीच अन्तर बैंकिङ भुक्तानी
448.   अन्तर बैंक भुक्तानीका लागि बेष्ट रेमिट र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता
449.   पेट्रोलियम पदार्थको मूल्य घट्यो
450.   नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा राजभण्डारी
Results 792: You are at page 18 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media