शनिवार, माघ ०६ गते, २०७४
विहिवार, २०७० फाल्गुन ०१ गते १५:००

विदेशमा नेपालीहरुले आर्जन गरेको रकम नेपाल भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालको “ग” बर्गको फेवा फाइनान्स लिमिटेडबीच रेमिट्यान्स सम्बन्धि कारोवार गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेवा फाइनान्स लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विश्वका बिभिन्न मुलुकबाट सिटी एक्सप्रेस मार्फत पठाएको रकम फेवा फाइनान्स लिमिटेडका सबै शाखाहरुबाट लिन सकिने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापान, अमेरिका, साउदी अरब, कतार, मलेशिया, यूएई, बेलायत, इराक, जोर्डन लगायत विश्वका विभिन्न ठाउँहरुबाट पठाएको रकम नेपालका बैंक, वित्तिय संस्था तथा एजेन्ट गरी करिव दुई हजार पाँच सय भन्दा बढी विभिन्न काउन्टरहरुबाट रकम भुक्तानी गर्दै आइरहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
401.   बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला
402.   कतारको सीप र पूँजीबाट महानगर सुपरमार्केट संचालनमा
403.   प्रभु मनिबाट रेमिट्यान्स पठाउदा एनटिसीको सीम निशुल्क
404.   एसएलसी परीक्षार्थीलाई डाटासहितको सिमकार्ड
405.   एसबिआई बैंकलाई औद्योगिक शान्ति पुरस्कार
406.   बजाजले एभेन्जर बाइकमा थप्यो तीन वटा मोडल, १५० देखि २२० सिसीसम्मको नयाँ एभेन्जर बजारमा
407.   स्मरण सहकारीको रक्तदान सम्पन्न
408.   मेगा र भारतको एस बैंकबीच रेमिट सम्झौता,
409.   हिरोले ल्यायो ड्युएट स्कुटर
410.   हिमालयन र शिखरबीच बैंकासुरेन्सका लागि सम्झौंता
411.   ग्लोबल आइएमइले ल्यायो ‘रेमिट्यान्स बचत खाता’
412.   राष्ट्रिय वाणिज्य बैंकको सीइओमा किरण श्रेष्ठ नियुक्त
413.   आईएमईको नयाँ वर्ष योजना – हरेक हप्ता एक जनालाई जापान घुम्ने टिकट
414.   लैंगिक हिंसाबिरुद्ध बेष्ट रेमिटमा अभिमूखिकरण कार्यक्रम
415.   आजबाट दिनमा एक घण्टा लोडसेडिङ घट्ने (तालिकासहित)
416.   रेमिट हाइड्रोको लाइसेन्स अझै आएन
417.   सिद्धार्थ बैकले जापानबाट सिधा कारोवार सुरु गर्ने
418.   बेष्ट रेमिटमा लैंगिक हिंसाको विषयमा अभिमूखिकरण कार्यक्रम
419.   प्रभु बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच सम्झौता
420.   ग्लोबल आईएमई र ट्रान्सफास्ट मनि ट्रान्सफरबीच सभ्झौता
421.   नीजि रेमिट्यान्स कम्पनीले कोरियाबाट काम गर्न पाउने नीति
422.   सिटी एक्सप्रेस र नेपाल क्लियरिङ्ग हाउसबीच विद्युतीय भुक्तानी सम्झौता
423.   चैत्र १ देखि लोडसेडिङ दैनिक एक घण्टा घट्यो (तालिकासहित)
424.   एनसेलले ल्यायो सबैलाई उपहार योजना
425.   हिमालय एयरलाइन्सको एयरबस आयो
Results 792: You are at page 17 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media