शुक्रवार, बैशाख १४ गते, २०७५
विहिवार, २०७० फाल्गुन ०१ गते १५:००

विदेशमा नेपालीहरुले आर्जन गरेको रकम नेपाल भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालको “ग” बर्गको फेवा फाइनान्स लिमिटेडबीच रेमिट्यान्स सम्बन्धि कारोवार गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेवा फाइनान्स लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विश्वका बिभिन्न मुलुकबाट सिटी एक्सप्रेस मार्फत पठाएको रकम फेवा फाइनान्स लिमिटेडका सबै शाखाहरुबाट लिन सकिने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापान, अमेरिका, साउदी अरब, कतार, मलेशिया, यूएई, बेलायत, इराक, जोर्डन लगायत विश्वका विभिन्न ठाउँहरुबाट पठाएको रकम नेपालका बैंक, वित्तिय संस्था तथा एजेन्ट गरी करिव दुई हजार पाँच सय भन्दा बढी विभिन्न काउन्टरहरुबाट रकम भुक्तानी गर्दै आइरहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
326.   बेष्ट रेमिट र रामारोशन माईक्रोफाईनान्स बीच रेमिट्यान्स सम्झौता
327.   एनएमबि बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
328.   प्रभु मनि र रामारोशन माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता
329.   बुम रेमिट र सिद्धार्थ डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
330.   एभरेष्ट बैंकको नयाँ सिइओमा सेठ नियुक्त
331.   जेएमई रेमिट र सनराइज बैंकबीच रेमिट्यान्स सम्झौता
332.   प्रभु लक्की सेभेनको पाँचौ हप्ताका बिजेता थापा दम्पत्तीलाई एलइडि टिभि प्रदान
333.   सिभिल बैंक र बुम रेमिट्यान्सबीच सम्झौता
334.   ‘आइएमई-ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति’ को आवेदन खुला
335.   सिटी एक्सप्रेसको टेलिभिजन उपहार पौडेललाई
336.   बुम रेमिट र भिबोर सोसाइटी बैंकबीच रेमिट्यान्स सम्झौता
337.   एनसेलले पायो फ्रोस्ट एण्ड सलिभन अवार्ड
338.   माछापुछ्रे बैंकको सीइओमा निरज श्रेष्ठ
339.   दसैंको विदाका दिन पनि बैंक खोल्नु पर्ने, भन्सार कार्यालय खुल्ने, दसैं र तिहारमा जम्मा ३ दिन बिदा
340.   एनसेलले ल्यायो डे डेटा प्याक अफर
341.   बुम रेमिट र जनता बैंकबीच रेमिट्यान्स सम्झौता
342.   सिटी एक्सप्रेस र स्वाबलम्बन लघुवित्तबीच रेमिट्यान्स सम्झौता
343.   हिरोको अफर अन्तर्गत यो साताको एक लाख गुप्तालाई
344.   आइतबारदेखि सर्वसाधारणलाई नयाँ नोट
345.   एनसेलले ल्यायो ‘दोब्बर पैसा ब्याक’ अफर
346.   टेलिकमको चाडबाड योजना सार्वजनिक
347.   सम्साराको ‘दशै तिहार दशलाख उपहार’ योजना
348.   बुम रेमिटको नेपाल कम्यूनिटि डेभलपमेन्ट बैंक नयाँ एजेण्ट नियुक्त
349.   बुम रेमिटको थप दुई एजेण्ट नियुक्त
350.   बेष्ट रेमिट र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता
Results 842: You are at page 14 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media