शुक्रवार, बैशाख १४ गते, २०७५
विहिवार, २०७० फाल्गुन ०१ गते १५:००

विदेशमा नेपालीहरुले आर्जन गरेको रकम नेपाल भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालको “ग” बर्गको फेवा फाइनान्स लिमिटेडबीच रेमिट्यान्स सम्बन्धि कारोवार गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेवा फाइनान्स लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विश्वका बिभिन्न मुलुकबाट सिटी एक्सप्रेस मार्फत पठाएको रकम फेवा फाइनान्स लिमिटेडका सबै शाखाहरुबाट लिन सकिने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापान, अमेरिका, साउदी अरब, कतार, मलेशिया, यूएई, बेलायत, इराक, जोर्डन लगायत विश्वका विभिन्न ठाउँहरुबाट पठाएको रकम नेपालका बैंक, वित्तिय संस्था तथा एजेन्ट गरी करिव दुई हजार पाँच सय भन्दा बढी विभिन्न काउन्टरहरुबाट रकम भुक्तानी गर्दै आइरहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
276.   एसबीआई बैंकका दुई नयाँ सेवा सुरु
277.   एनआरएन समूह भित्रिएसँगै जनरल फाइनान्सले थाल्यो कारोवार
278.   सेञ्चुरी बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
279.   रिजेन्ट एयरवेजको पहिलो उडान उत्साहजनक
280.   रिजेन्ट एयरवेजले शुरु गर्दै काठमाडौं उडान, बंगलादेश जान सहज हुने
281.   नेपाल टेलिकम र ओरिडु कतारबीच सम्झौता
282.   आईएमईले उत्कृष्ट साझेदारलाई थाईल्यान्ड भ्रमण गरायो
283.   अमेरिकाले दियो ६६ नेपाली वस्तुलाई भन्सार छुट
284.   मनाङमा प्रभू बैंकको नयाँ शाखा
285.   आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढायो
286.   ग्लोबल आइएमई बैंकलाई ‘बेष्ट इन्टरनेट बैंक २०१६’ अवार्ड
287.   चार महिनामा देश फाइदामा
288.   एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा
289.   मेगा बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
290.   बेष्ट समूहको लगानीमा जनरल फाइनान्स उक्सिदै
291.   देशभर लोडसेडिङ नगर्न भारतबाट थप २२० मेगावाट विद्युत ल्याइदै
292.   एभरेष्ट बैंकले ल्यायो पैसा रकमान्तर गर्ने नयाँ सेवा
293.   इन्भेष्टमेण्ट बैंक पाँचौं पटक ‘बैंक अफ द इयर’ बाट सम्मानित
294.   रेमिट्यान्स बृद्धिदर घटदो, अथतन्त्रमा कस्तो प्रभाव पर्ला ? (भिडियो रिर्पोटसहित)
295.   आइएमई र अक्सिजन सर्भिस इण्डियाबिच रेमिट्यान्स सम्झौता
296.   नेपाली होटल ब्यवसायी संघमा दाहाल
297.   चन्द्रागिरी विश्वकभरकै पर्यटकको गन्तब्यः अर्थशास्त्री साच्स
298.   लोडसेडिङ अन्त्यका यी तिन बाधक, ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण
299.   ग्लोबल आइएमई बैंकको ईएमभी चिप कार्ड
300.   नेपाल घुम्न आउँने पर्यटकले अब नगद बोक्नु नपर्ने
Results 842: You are at page 12 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media